NRN ICC

प्रवासी प्रवाहमा अभि सुबेदी
प्रवासी प्रवाहमा अभि सुबेदी बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २८। वरिष्ठ साहित्यकार,समालोचक एवं प्राध्यापक डाक्टर अभि सुबेदीले नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्दा विशेष ख्याल गर्नुपर्ने विचार व्यक्त गर्नु भएको छ। नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न अंग्रेजी र अन्य भाषामा अनुवाद गर्नुपर्ने आवश्यकतामाथि जोड दिंदै सुबेदीले तर अनुवादका लागि मात्र...
दुई लाख राशीको एनआरएन अन्तराष्ट्रिय साहित्य पुरस्कार
दुई लाख राशीको एनआरएन अन्तराष्ट्रिय साहित्य पुरस्कार बाल्टिमोर,अमेरिका,जुन २४। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशीको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ। एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। शनिवार सम्पन्न समितिको...
गौरी जोशीले बुझाए ६१ जनाको छुट्टै लिष्ट
गौरी जोशीले बुझाए ६१ जनाको छुट्टै लिष्ट बाल्टिमोर,अमेरिका,अक्टुबर ९ । एनआरएन अमेरिकाले यस क्षेत्रका क्षेत्रीय संयोजकमार्फत आइसीसीमा पेश गर्नुपर्ने प्रतिनिधि सूची आइसीसीले फिर्ता गरिदिएपछि सुरु भएको अन्यौल चिर्दै संयोजक जोशीले अमेरिका क्षेत्रबाट ६१ जनाको सूची आइसीसीमा पेश गरेका छन् । जोशीले आइसीसी सदस्य प्रकाश सापकोटाको संयोजकत्वमा गठन गरेको समितिले सिफारिश गरेका ६१...
Space for Advertisement
Contact info@globenepal.com
एनआरएन अमेरिका प्रतिनिधि चयन विवाद
एनआरएन अमेरिका प्रतिनिधि चयन विवाद बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ३० । एनआरएन अमेरिकाको तर्फबाट आसन्न एनआरएन आइसीसीको नवौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि  चयन विवाद समाधान हुने संकेत देखिएको छ । एनआरएन एनसीसी अमेरिकाको तर्फबाट सार्वजनिक सूचीमा समितिका उपाध्यक्ष र केन्द्रीय सदस्यहरुसहित १३  जनाले असहमति जनाएपछि उत्पन्न विवाद समाधान गर्न आइसीसीका अमेरिका क्षेत्रका...
Tough Talk with Bhaban Bhatta
Tough Talk with Bhaban Bhatta https://youtu.be/KHtr1--9zag?list=PLwUmS78P9jN3_NiOj7VOHEViNCJwuxFbc ...
अध्यक्षज्यू अब गरेर देखाउने कि ?
अध्यक्षज्यू अब गरेर देखाउने कि ? काठमाडौं, कात्तिक १ | गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । गोरखा पुर्ख्यौली थलो भएका भट्ट २० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका हुन् । भट्टले एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्ष भएर काम गरिसकेका छन् । भट्ट अहिले जापानकै रेष्टुरेन्ट व्यवसायमा सफल व्यवसायी मानिन्छन् ।...
Space for Advertisement
Contact info@globenepal.com
 हार्यो अमेरिकी एनआरएन
हार्यो अमेरिकी एनआरएन काठमाडौं,असोज ३१ । राजधानीमा सम्पन्न एनआरएनको आठौँ विश्व सम्मेलनबाट पनि अमेरिकाले आफ्नो नेतृत्व स्थापित गर्न सकेन । यसपटक अमेरिकाको तर्फबाट उपाध्यक्षमा तीन जनाले प्रतिष्पर्धा गरेका कारण अमेरिकी नेतृत्व स्थापित गराउने अवसर गुमेको छ । यसको अपजशको भागीदार बनेको छ नेपाली जनसम्पर्क समितिमा आवद्ध कांग्रेसजन । समितिका जिम्मेवार पदाधिकारी...
भारी मतले विजयी भए भट्ट
भारी मतले विजयी भए भट्ट काठमाडौं,असोज ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा जापानका भवन भट्ट भारी मतका साथ विजयी भएका छन् । राजधानीमा सम्पन्न एनआरएनको आठौँ विश्व सम्मेलनको क्रममा भएको नयाँ नेतृत्व चयनमा भट्टले आफ्ना प्रतिष्पर्धी निवर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले गुरुङलाई दुई गुणाभन्दा बढी मतको अन्तरले पराजित गर्दै आफुलाई निर्वाचित...
GC1
खगेन्द्र जीसीद्वारा एनआरएन आइसीसी उपाध्यक्षमा उम्मेदवारी काठमाण्डौ, असोज २७। एनआरएन आइसीसीको जारी विश्व सम्मेलन चुनावमय भएको छ । राजधानीमा हिजो उद्घाटन भएको आठौँ विश्व सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोली सम्पन्न हुनेछ । यसैबीच आइसीसी उपाध्यक्षका लागि अमेरिकाका खगेन्द्र जीसीले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवं वर्तमान आइसीसी सदस्य जीसीले मनोनयन प्रक्रिया सुरु...
Space for Advertisement
Contact info@globenepal.com
निर्वाचन समितिले वन्देज लगायो
निर्वाचन समितिले वन्देज लगायो काठमाण्डौंअसोज २२/ आसन्न एनआरएनको निर्वाचनको लागि निर्वाचन समितिले एक आचारसंहिता जारी गरेको छ । उक्त संहितालाई पूर्ण पालना गर्न र कसैले पालन नगरेको खण्डमा उजुरी दिन समेत निर्वाचन समितिले अपिल गरेको छ । आचार संहिता जस्ताको तस्तैं : गैरआवासीय नेपाली संघको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शि, बिधीसम्मत र विश्वसनिय बनाई...
एनआरएनको निर्वाचनको यस्तो तालिका
एनआरएनको निर्वाचनको यस्तो तालिका काठमाण्डौं,असोज २२/एनआरएनको आठौ विश्व सम्मेलनमा रहेको महत्वपूर्ण काम मध्येको एक निर्वाचनको कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । निर्वाचनको तालिका अनुसार १३ अक्टोवर ( असोज २७) बाट प्रक्रिया शुरु हुने भएको छ । उक्त प्रक्रिया अन्र्तगत असोज २९ गते अपरान्ह तीन वजे देखि असोज ३० गते विहान आठ वजे सम्म उमेदवारी दर्ता रहेको छ ।...
रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक
रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक किरण भट्टराई /काठमाडौँ, २२ असोज: अध्ययनका लागि २० वर्षअघि जापान पुग्नुभएका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उहाँको पहिचान बनेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गर्नुभएका भट्टको अहिले जापानमा मात्रै २९०...
Space for Advertisement
Contact info@globenepal.com
अमेरिकावाट को को लड्दैछन् ?
अमेरिकावाट को को लड्दैछन् ? न्यूयोर्क अक्टोवर ६ /एनआरएनको अन्र्तराष्ट्रिय समन्वय समितिको लागि अमेरिकावाट विभिन्न पदमा उमेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । यही अक्टोवरको १४ देखि १७ सम्म चल्ने आठौ विश्व सम्मेलनले नयाँ नेतृत्व समेत चुन्ने भएकाले चुनावको रौनक वढेको छ । अमेरिकाको क्षेत्रका लागि र अन्र्तराष्ट्रिय समन्वय समितिको लागि विभिन्न पदहरुमा उमेदवारी...
अमेरिकी एनआरएनका सारथी
अमेरिकी एनआरएनका सारथी न्युयोर्क,अमेरिका,अक्टुबर ५। अमेरिकी नेपाली डायस्पोरामा एक सम्मानित नाम हो खगेन्द्र जीसी । तीन लाखभन्दा बढी नेपाली आप्रवासी बसोवास गर्ने अमेरिकाका औंलामा गन्न सकिने र उदाहरणको रुपमा लिन सकिने नाम हो जीसीको । जीसी पेशाले कानुन व्यवसायी हुन् भने उनको सामाजिक परिचय धेरै क्षेत्रमा छरिएको छ । उनलाई मानव अधिकार,प्रजातन्त्र र गैर आवासीय...
गौरी जोशीलाई नरोक्नु, उम्मेदवारी कायम राखी निर्वाचन गर्नु :आइसीसी
गौरी जोशीलाई नरोक्नु, उम्मेदवारी कायम राखी निर्वाचन गर्नु :आइसीसी टेक्सास,अमेरिका,अगष्ट ८ । एनआरएन आइसीसीले एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेद्वारीको योग्यता बारे छानबीन गर्न गठित समितिले जोशीलाई उम्मेद्वारीबाट बन्चित गर्नुपर्ने कुनै कारण नरहेको प्रतिवेदन पेश गरेको छ । समितिले पेश गरेको प्रतिवेदनलाई आइसीसी सचिवालय बैठकले अनुमोदन गरेको छ । बैठकले अनुमोदन गरेको निर्णयसहित...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com