NRN NCC USA Election 2019

अपडेट: एनआरएन अमेरिकामा प्रवक्ता र सल्लाहकार चयन
अपडेट: एनआरएन अमेरिकामा प्रवक्ता र सल्लाहकार चयन बाल्टिमोर,अमेरिका,अगष्ट १२ । एनआरएन अमेरिकाको प्रवक्तामा टेक्सासका ओम भट्टराई मनोनित भएका छन् । संस्थाको आइतवार सम्पन्न कन्फरेन्स बैठकमा अध्यक्ष सुनील शाहले भट्टराईलाई प्रवक्ता नियुक्त गरेको कार्य समितिलाई जानकारी गराएका थिए । एनआरएन अमेरिकाको विधानमा अध्यक्षले कार्य समितिसंगको परामर्शमा प्रवक्ता नियुक्त गर्न सक्ने व्यवस्था छ ।...
Sunel shah
एनआरएन अमेरिकामा सुनील साह विजयी बाल्टिमोर,अमेरिका,मे २० । एनआरएन अमेरिकाको अध्यक्षमा सुनील साह भारी मतका साथ निर्वाचित भएका छन् । शनिवार र आइतवार सम्पन्न अनलाईन भोटिंग मार्फत साह आफ्ना प्रतिष्पर्धी अन्य दुई उम्मेदवारलाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । साहले कूल तीन हजार ७ सय ११ मत ल्याएर विजय हासिल गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको मत...
 एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा,स्थगित गर्न क्षेत्रीय संयोजकको पत्र
एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा,स्थगित गर्न क्षेत्रीय संयोजकको पत्र बाल्टिमोर,अमेरिका,मे १४ । एनआरएन अमेरिकाको आसन्न निर्वाचन अन्यौलमा परेको छ । पूर्व निर्धारित कार्य तालिका अनुसार यही मे १८ र १९ तारिख निर्वाचन कार्यक्रम रहेको छ । तर एनआरएन आइसीसीका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले आज निर्वाचन प्रक्रिया स्थगन गर्न पत्राचार गरेपछि आसन्न निर्वाचन अन्यौलमा परेको हो। जोशीले आज...
Space for Advertisement
Contact info@globenepal.com
एनआरएन अमेरिकाका नेतृत्वका दावेदारहरु ( प्रारम्भिक सूचीसहित)
एनआरएन अमेरिकाका नेतृत्वका दावेदारहरु ( प्रारम्भिक सूचीसहित) बाल्टिमोर,अमेरिका अप्रिल २४ । एनआरएन अमेरिकाको आगामी नेतृत्वका आकांक्षी उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक भएको छ । निर्वाचन समितिले पूर्व घोषणा गरेको कार्यक्रम अनुसार गएराती नै यसरी उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । सूचीमा एनआरएन आइसीसीका उम्मेदवारहरु,एनसीसीका उम्मेदवारहरु,सबै च्याप्टरका नेतृत्वका...
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com