एनआरएन अमेरिकामा सुनील साह विजयीबाल्टिमोर,अमेरिका,मे २० । एनआरएन अमेरिकाको अध्यक्षमा सुनील साह भारी मतका साथ निर्वाचित भएका छन् । शनिवार र आइतवार सम्पन्न अनलाईन भोटिंग मार्फत साह आफ्ना प्रतिष्पर्धी अन्य दुई उम्मेदवारलाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । साहले कूल तीन हजार ७ सय ११ मत ल्याएर विजय हासिल गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको मत...