अध्यागमन


आप्रवास नीतिमा कडाई गर्दै अमेरिका
आप्रवास नीतिमा कडाई गर्दै अमेरिका बाल्टिमोर,अमेरिका,जनवरी २८ । अमेरिकामा अन्य मुलुकबाट आई बसोवास गरिरहेका आप्रवासीहरुलाई वैधानिक बसोवासको लागि आवश्यक कागज बनाउन कठीन हुँदै गएको छ । आप्रवासी नीतिप्रति अनुदार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र नीतिहरुका कारण आप्रवासीहरु अमेरिकाभित्रै असुरक्षित महसुस गर्न थालेका छन् । सोमवार मात्र अमेरिकी सर्वोच्च...
टिपीएस खारेज नहुने,वर्क परमिट स्वत: नवीकरण
टिपीएस खारेज नहुने,वर्क परमिट स्वत: नवीकरण बाल्टिमोर,अमेरिका,मार्च २८ । अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीहरुले पाई आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को सुविधा तत्काल खारेज नहुने भएको छ । अमेरिकी अध्यागमन कार्यालयले बुधवार एक सूचना जारी गर्दै यो सुविधा अर्को सूचना जारी नभएसम्म विस्तार गरिएको जनाएको छ । यस पहिले नेपाल र होन्डूरसलाई प्रदान गर्दै आएको यो अस्थायी...
अनुवाद रीतपूर्वक नभए निवेदन खारेज हुन सक्ने
अनुवाद रीतपूर्वक नभए निवेदन खारेज हुन सक्ने बिनोद रोका अमेरिकी अद्यागमन बिभागको नेब्रास्का सर्भिस सेन्टरले अमेरिकन ईमिग्रेशन लयर्स एसोशिएसनलाई सेप्टेम्बर २०१७ मा दिएको जानकारी अनुसार अमेरिकामा ग्रीनकार्ड वा अन्य अस्थायी भिषाको सुविधा पाउनका लागि विदेशी नागरिकले दिएको निवेदनमा अंग्रेजी भाषादेखि बाहेकका अन्य भाषाका लिखतहरु पेश गर्दा यहाँको नियमले तोके बमोजिम रीत नपुगेका...
Space for Advertisement
Contact info@globenepal.com
आप्रवासीप्रति अनुदार राष्ट्रपति
आप्रवासीप्रति अनुदार राष्ट्रपति एजेन्सी,सेप्टेम्वर ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीप्रति निकै अनुदार देखिन्छन् । राष्ट्रपति पदको चुनावको बेला उनको यो छबी निकै चर्चामा थियो । अमेरिका आफैंमा एक आप्रवासीको मुलुक हो । घुमन्ते आप्रवासी क्रिष्टोफर कोलम्बसले नै अमेरिका पत्ता लगाएको इतिहास सबैले पढेकै छन् । अहिले पनि अमेरिकालाई चिनाउनका लागि आप्रवासीहरुले...
कार्यकारी आदेश र आप्रवासीको त्रास
कार्यकारी आदेश र आप्रवासीको त्रास विनोद रोका  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेपछि आफुले निर्वाचनको समयमा गरेका घोषणा मध्येका केही प्रतिज्ञा पुरा गरे । उनले जनवरी २५, २०१७ का दिन जारी गरेका आप्रावासीसँग सम्वन्धित दुईवटा कार्यकारी आदेश भनेको अमेरिका र मेक्सिकोको बीचमा पर्खाल लगाउने, ७ मुस्लिम देश (इराक,इरान,सिरयिा,सोमालिया,सुडान,लिबिया र यमन) बाट आउने...
आफ्नै नेपाली दाजुभाइले यसरी ठग्छन् अमेरिकामा
आफ्नै नेपाली दाजुभाइले यसरी ठग्छन् अमेरिकामा -विनोद रोका,     अमेरिकामा अद्यागमन सुविधा खोज्ने क्रममा नेपालीहरु समाजसेवी, नेता  र आफन्तबाटै ठगिने गरेको गुनासाहरु सुन्न पाईन्छ । आफन्तहरुको फेहरिस्तमा सगोत्रीदेखि लिएर जो कोही अरु पनि पर्न सक्छन् । तर नेता र समाजसेवीमा भने को पर्दछन्,को पर्दैनन् छुट्याउन सकिदैन । आयोजक र पत्रपत्रिकाले सहयोग गर्ने अनि आफ्नो समर्थन गर्ने...
Space for Advertisement
Contact info@globenepal.com
अध्यागमन कागजात अनुवाद गर्दा ध्यान दिनुस्
अध्यागमन कागजात अनुवाद गर्दा ध्यान दिनुस् - बिनोद रोका, एटर्नी एट ल/ नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अंग्रेजीमा अनुवाद गराएर अधिकार प्राप्त व्यक्ति वा निकायको छाप लगाएर ल्याएको कागज पनि अमेरिकाको अद्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको कारण खुलाई परिणाम आउने बेलामा पुन: रीतपुर्वकको अनुवाद गरिएको कागज पेश गर्नु  भनि पत्र आएपछि कतिपय आप्रवासीहरुले मलाई सोध्ने...
अमेरिकामा एल १ ए भीषा: कसले र कसरी पाउँछन् ?
अमेरिकामा एल १ ए भीषा: कसले र कसरी पाउँछन् ?     विनोद रोका यो भीषा विदेशी कम्पनीको अमेरिकास्थित कार्यालयमा काम गर्नका लागि निश्चित मापदण्ड पुरा गरी आवेदन गरेका कम्पनीका म्यानेजर वा एक्जुकिटिभ तहका कर्मचारीले पाउँछन् | त्यस्ता कर्मचारीका परिवार पनि एल २ भीषामा अमेरिकामा आउन पाउँछन् | के हुन् त एल १ ए भीषा पाउने आधार ? यसै भीषाका बारे कानुनी प्रावधानमा अनुभवी कानुन व्यवसायी...
टिपीएस हुनेले ग्रीनकार्ड पाउने तरिका विनोद रोका अमेरिकी अद्यागमन कानुनको सेक्सन २४५(ए) अनुसार कुनै बिदेशी अमेरिकामा जाँचपास वा पेरोल्ड भएर “inspected, and admitted or paroled”  प्रवेश गरेमा रोजगारदाता वा पारिवारिक भीषा स्पोन्सरको आधारमा यही बसेर ग्रीनकार्ड पाउन सक्दछन् । यसरी ग्रीनकार्ड पाउनका लागि विदेशी स्ष्टाटसमा हुनु पर्दछ ।  स्टाटसमा नभएको वा ओभरस्टे भएको अवस्थामा छ भने...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com