साहित्य/सिर्जना


प्रवासी प्रवाहमा अभि सुबेदी
प्रवासी प्रवाहमा अभि सुबेदी बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २८। वरिष्ठ साहित्यकार,समालोचक एवं प्राध्यापक डाक्टर अभि सुबेदीले नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्दा विशेष ख्याल गर्नुपर्ने विचार व्यक्त गर्नु भएको छ। नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न अंग्रेजी र अन्य भाषामा अनुवाद गर्नुपर्ने आवश्यकतामाथि जोड दिंदै सुबेदीले तर अनुवादका लागि मात्र...
अर्जुन पराजुलीकाे तिखाे प्रहार-सम्धिज्यु रित्ताे हात नजानुस
अर्जुन पराजुलीकाे तिखाे प्रहार-सम्धिज्यु रित्ताे हात नजानुस काठमाण्डाैं,भदाै ११ गते । चर्चित ब्यग्य कवि अर्जुन पराजुली निकै तिखाे कविता ब्यग्य प्रहार स्वरूप हानेका छन।उपप्रधानमनत्री इश्वर पाेखरेलले सम्धी उपेन्द्र काेइरालालाइ राष्ट्रिय वाणिज्य बैंकमा नियुक्ति दिन लागेकाे भनेर सञ्चार माध्याममा विराेध भइरहेकाे बेलामा उनले कविता मार्फत तिखाे बाण हानेका हुन।गणतन्त्र प्राप्तिकाे विराेधमा उनले...
दुई लाख राशीको एनआरएन अन्तराष्ट्रिय साहित्य पुरस्कार
दुई लाख राशीको एनआरएन अन्तराष्ट्रिय साहित्य पुरस्कार बाल्टिमोर,अमेरिका,जुन २४। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशीको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ। एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। शनिवार सम्पन्न समितिको...
Space for Advertisement
Contact info@globenepal.com
एनआरएन साहित्य समितिले अनलाईन कार्यक्रम संचालन गर्दै
एनआरएन साहित्य समितिले अनलाईन कार्यक्रम संचालन गर्दै बाल्टिमोर,अमेरिका,मे १६ । गैरआवासीय नेपाली संघले साप्ताहिक अनलाईन साहित्यिक कार्यक्रम संचालन गर्ने भएको छ । संघको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले 'प्रवासी प्रवाह' नामबाट साप्ताहिक रुपमा अनलाईन साहित्यिक कार्यक्रम संचालन गर्न लागेको हो । पहिलो कार्यक्रम भोली आइतवार नेपाली समय अनुसार साँझ ८ बजेबाट सुरु...
मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको घोषणा
मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको घोषणा काठमाडौँ,भदौ १ ।  कवि बैरागी काइँला (तिलविक्रम नेम्बाङ) यस वर्षको जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत  हुनुहुने भएको छ । यसैगरी यस वर्षको मदन पुरस्कार ऐतिहासिक उपन्यास ‘रणहार’ का लेखक योगेश राजले प्राप्त गर्ने भएका छन् । निजी क्षेत्रबाट प्रदान गरिदै आइएको यी दुवै पुरस्कारलाई नेपाली साहित्य जगतमा सम्मानित पुरस्कारको रुपमा लिइन्छ...
अनेसासको बोर्ड अफ ट्रष्टीको शपथ सम्पन्न
अनेसासको बोर्ड अफ ट्रष्टीको शपथ सम्पन्न भर्जिनिया,अमेरिका,जनवरी ९ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीजको नयाँ कार्य समितिले औपचारिक पदभार ग्रहण गरेको छ । गत आइतवार यहाँ एक कार्यक्रमका बीच शपथ लिएसंगै समितिले पदभार ग्रहण गरेको हो । समाजको बोर्ड अफ ट्रष्टीजको निर्वाचन गत महिना सम्पन्न भएको थियो । नव निर्वाचित ट्रष्टीजको कार्यकाल सन् २०१८ देखि नै गणना...
Space for Advertisement
Contact info@globenepal.com
त्यो दशैं,यो दशैं
त्यो दशैं,यो दशैं प्रवीण भट्टराई उहिले हाम्रा गाउँमा दशैं आउनुभन्दा धेरै अघि घर रंगाउनलाई  रातो माटोको जोहो गर्न वल्लो घर, पल्लो घर,माथ्लो घर सबै मिलेर थुन्चे र ढाकर बोकेर मुडेको लेकतिर बास बस्दै गईन्थ्यो पाली, गोठ पोत्नलाई  कमेरो बोक्न बेशी किनार झरिन्थ्यो नगरा बजाउदै जनसहभागितामा भुटेका मकै र भटमास मोहीसँग खाँदै कोत, बाटो,पँधेरो अनि देउराली र...
यात्रारत छ जीन्दगी
यात्रारत छ जीन्दगी   -ईश्वर कडेल  भएर एउटा सिङ्गो आकास यात्रारत छ जीन्दगी जहाँ उदाउँछ सुर्य हरेक बिहान सकि नसकि बोकेर अन्धकारको डोको उज्यालोको नाम्लोमा अनि अस्ताउँछ नियमित समयमा बिसाएर त्यहि अन्धकार सायद थकै मार्छ कतै पश्चिमको पहाड पारि म सँगै। अँध्यारो सँगै छुट्छन् ताराहरु सँगै छुट्छ जुन जसरि जिन्दगि बग्दै जाँदा  बाटोमै अल्झिन्छन यादहरुका...
मार्सी चामलको भात खान पल्केका दुशासनहरु
मार्सी चामलको भात खान पल्केका दुशासनहरु प्रियरंजन दाहाल इमान्दारहरु बनवास जाने देशमा कंशहरु कृष्णको भेषमा चरेसको थालमा मार्सी चामलको भात खान पल्केकाहरु आफ्नै आमाको सतित्व लुट्दैछन्   सुदामाको कनिकालाई मुठीभरि कसेर मित्रताको नाममा गरीबहरुको दिमाग भुट्दैछन् | इमान्दार हनुमानहरुलाई हतियार उठाउन लगाउने नक्कली राम आफ्नी सीतालाई पौडी खेल्न विदेश पठाउने बाङ्गो बोलीले...
Space for Advertisement
Contact info@globenepal.com
विटुको मायाको मात विमोचित
विटुको मायाको मात विमोचित काठमाण्डौं, वैशाख १६ जीवन भरि घाँस काटे,रित्तो डोको बाँकी रहयो  गाँठो धेरै फुकाई सके,एउटै पोको बाँकी रहयो  आशालाई बटुल्दैमा वित्ने भयो जिन्दगानी  अन्तिम पटक भेट गर्ने एउटै धोको बाँकी रहयो । माथिको मुक्तक आईतवार काठमाण्डौंमा विमोचन गरिएको मायाको मातको एक अंश हो । अमेरिकामा वस्दै आउनु भएकी पत्रकार तथा श्रष्टा विटु केसीको मुक्तक...
 श्रद्धासुमन शिखर पुरुषप्रति
श्रद्धासुमन शिखर पुरुषप्रति धर्म भट्टराई  शिखर पुरुष, तिमी गयौ  शान्तिको मार्गचित्र ,कोरेर गयौ शताब्दीऔं लामो, तानाशाही ब्यबस्था  बिना रक्तपात त्यसलाई, तोडेर गयौ  लोकतन्त्रलाई,संस्थागत गरी मलजल हाली, यसलाइ गोडेर गयौ । सारा संसारको दृष्‍टि, नेपालमा पर्दा  सबैको चासो र, चियो थियौ तिमी एक आपसमा सबै, माराकाट गर्दा  सबैको आस्थाको, मियो थियौ तिमी राजनैतिक...
मनु ब्राजाकीको देहवसान
मनु ब्राजाकीको देहवसान काठमाण्डौं, माघ १९ नेपालको साहित्यिीक आकाशमा आफनो नाम मूर्धन्य साहित्यकारको सूचीमा सूचीकृत गराउन सफल प्रसिद्ध साहित्यकार मनु ब्राजाकीको  पाटन अस्पतालमा देहवसान भएको छ । उनी ७५ वर्षका थिए । उनको निधनबारे उनका निकट साहित्यकार सुनिल पुरीले जानकारी दिएको राससले समाचार सम्प्रेषण गरेको छ  । उनलाई केहि समय अगाडि  मस्तिष्कघात भएको थियो ।...
Space for Advertisement
Contact info@globenepal.com
हाम्रो भावना
हाम्रो भावना बन्धु पोख्रेल  हामी बीच दक्षिण विरोधी मनोविज्ञान छ जारी, छिमेकीको बिरोध गर्ने कहलिन्छ नि क्रान्तिकारी ।  बिरोध गर्नेहरु पनि रहेछन् यहाँ अनेक थरिका, भत्ता खुवाएर भित्री सूचना लिने उनकै तरिका । बिरोधी बन्छन् कोही खोजी होस् उताबाट भन्दै, डुब्दै आफ्नै कल्पनामा मनमनै पाइने भत्ता गन्दै । बिरोधीको नियाल्यो भने दैनिक ती कृयाकलाप, चल्छ...
जनवाद रटेर के भो र ?
जनवाद रटेर के भो र ? बन्धु पोख्रेल संघर्ष गरेर के भो, जेल परेर के भो, सत्ताको दुरुपयोग आफैं गरेसी, प्रजातन्त्र ल्याएर के भो ? भूमीगत भएर के भो, मान्छे मारेर के भो, लुटको नेतृत्व आफैं गरेसी, गणतन्त्र ल्याएर के भो ? सपना बाँडेर के भो, भाषण छाँटेर के भो, संस्थागत भ्रष्टाचारको जग हालेसी, जनवाद रटेर के भो ? सिमा रोकेर के भो, मानव मूल्य तोकेर के भो, सत्ताको लागि...
देश र गोविन्द केसी
देश र गोविन्द केसी प्रियरंजन दाहाल कोही दुशासन जस्तो छाती ठोकेर देश नंग्याउछन्  कोही भीष्म जस्तो देखिएर मुख मिठ्याउछन्  दुर्योधन हुन् वा द्रोण यी सबले नंग्याउने हुन्  नग्नता हेर्न मुख छोप्ने तर आँखा बंग्याउने हुन् राम हुन् या हनुमान सीताले भाग्नुपर्ने छ यहाँ   सतित्व बचाउन हरे शिव ,रावणबाट सारी माग्नु पर्नेछ यहाँ   बनमा आफैं लाने फेरि कैले...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com