राजनीति


एकैदिन १७०जनामा काेराेना संक्रमण,काेराेनाकै कारण अर्घाखाँचीमा एक जनाकाे मृत्यु
एकैदिन १७०जनामा काेराेना संक्रमण,काेराेनाकै कारण अर्घाखाँचीमा एक जनाकाे मृत्यु काठमाण्डाैं,जेठ १६ गते । नेपालमा एकैदिन १सय ७० जना काेराेना भाइरसबाट संक्रमित भएका छन। शुक्रवार एकै दिन यति ठुलाे संख्यामा संक्रमित भएका हुन।स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार,यति ठुलाे संख्यामा काेराेना भाइरसका विरामी फेला परेपछि अब याे संख्या बढेर १२सय १२ पुगेकेा छ।शुक्रवार संक्रमित भएका मध्ये १६५ जना पुरूष हुन भने ५ जना...
सरकारकाे बजेटकाे विजाेग-कर्मचारीकाे भत्ता काटियाे,सांसदकाे राखियाे
सरकारकाे बजेटकाे विजाेग-कर्मचारीकाे भत्ता काटियाे,सांसदकाे राखियाे काठमाण्डाैं,जेठ १६ गते । सरकारले ल्याएकाे बजेटकाे बारेमा अनाैठाे टिप्पणी हुन थालेकाे छ।संसदमा विहिवार पेश भएकाे बजेटमा सरकराले कर्मचारीले पाउँदै अाएका सवै प्रकारका भत्ता काटेकाे छ।यसले सरकारले मितब्ययी हुन खाेजेकाे देखिन्छ।तर,यहि सरकारले ल्याएकाे बजेटमा भने सांसदहरूले पाउन गरेका भत्तामा भने कुनै कटाैती गरेकाे छैन।यहाँसम्म की...
१४ खर्व ७४ अर्वकाे बजेटकाे प्राथमिकता के ? कमजाेरी यस्ता छन,वन र वातावरण सम्वन्धी वुदा नै पढेनन
१४ खर्व ७४ अर्वकाे बजेटकाे प्राथमिकता के ? कमजाेरी यस्ता छन,वन र वातावरण सम्वन्धी वुदा नै पढेनन काठमाण्डाैं,जेठ १५ गते । सरकारले अर्काे बर्षकाे लागि १४ खर्ब ७४ अर्ब ६४ करोडकाे बजेट संसदमा प्रस्तुत गरेकाे छ।अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेकाे बजेटमा चालू खर्च ९ खर्ब ६४ अर्ब, पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब ब्यवस्था गरिएकाे छ। गत बर्ष १५ खर्वकाे बजेट ल्याएकाे सरकारले यस बर्ष बजेट काेराेना...
Space for Advertisement
Contact info@globenepal.com
यसपाली पनि सांसदलाइ बजेट दिइयाे,भारतीय श्रमिकले काम गर्न अनुमति लिनुपर्ने नयाँ ब्यवस्था लागु
यसपाली पनि सांसदलाइ बजेट दिइयाे,भारतीय श्रमिकले काम गर्न अनुमति लिनुपर्ने नयाँ ब्यवस्था लागु काठमाण्डाैं,जेठ १५ गते । सरकारले यसपटककाे बजेटमा पनि प्रत्यक्ष निर्वाचित सांसदकाे काेषमा बजेट विनियाेजन गरेकाे छ।नेपाली कांग्रेसले संस्थागत रूपमै निर्वाचन क्षेत्र विकास कार्यक्रममा बजेट नदिन भनेकाे थियाे।तर,यसका वावजुद पनि सरकारले भने प्रत्येक निर्वाचन क्षेत्रमा बजेट विनियाेजन गरेकाे छ।बरू यसपटककाे बजेटमा गत बर्ष भन्दा २ कराेड कम...
कांग्रेस वैठक १७ गते,प्रवक्ता विश्वप्रकाशले भने-अेाली सरकारका मन्त्रीलाइ कांग्रेसकाे सह-प्रवक्ता वनाइएकाे छैन
कांग्रेस वैठक १७ गते,प्रवक्ता विश्वप्रकाशले भने-अेाली सरकारका मन्त्रीलाइ कांग्रेसकाे सह-प्रवक्ता वनाइएकाे छैन काठमाण्डाैं,जेठ १४ गते । नेपाली कांग्रेसकाे केन्द्रिय समितिकाे वैठक जेठ १७ गते डाकिएकाे छ।संविधान संशाेधन गरेर निशान छाप संशाेधन गर्ने तयारी भएपछि यसवारेमा बहश गर्न र पार्टीकाे अैापचारिक धारणा राख्न नेपाली कांग्रेसले याे वैठक राखेकाे हाे।संविधान संशाेधन जस्ताे गम्भीर मुद्धामा पार्टीकाे अाधिकारिक धारणा लिने अभिप्रयाले कांग्रेसले...
कांग्रेस रिसायाे, सरकारकाे दाेहाेराे चरित्र देखियाे, विश्वप्रकाशले भने-कसले गर्दैछ गम्भीर षडयन्त्र ? (पत्र सहित)
कांग्रेस रिसायाे, सरकारकाे दाेहाेराे चरित्र देखियाे, विश्वप्रकाशले भने-कसले गर्दैछ गम्भीर षडयन्त्र ? (पत्र सहित) काठमाण्डाै,जेठ १४ गते । नेपाली कांग्रेसले सरकारले भ्रम छरेकाे भन्दै गम्भीर विराेध गरेकाे छ।बुधवार संविधान संशाेधन प्रस्ताव सम्वन्धी विध्येक संसदमा पेश गर्ने भनिएपनि अचानक कार्यसुचीबाट हटाइएपछि यसकाे दाेष नेपाली कांग्रेसलाइ दिइएकाे थियाे।तर कांग्रेसले अवेर प्रेस विज्ञप्ति जारी गरि सरकार प्रति गम्भीर प्रश्न खडा गरेकाे छ।कांग्रेस...
Space for Advertisement
Contact info@globenepal.com
संविधान संशाेधन प्रस्ताव दर्ता भएन, गगनले भने-कांग्रेस वैठक भाेलि नै डाकाैं
संविधान संशाेधन प्रस्ताव दर्ता भएन, गगनले भने-कांग्रेस वैठक भाेलि नै डाकाैं काठमाण्डाैं,जेठ १४ गते । निशान छाप संशाेधनकाे लागि वुधवार दर्ता हुनुपर्ने संविधान संशाेधन प्रस्ताव वुधवार संसदमा दर्ता हुन सकेन। मंगलवार भएकाे सर्वदलिय वैठकमा नेपाली कांग्रेस यसकाे लागि पार्टीकाे वैधानिक वैठक डाक्ने र यसबाट निर्णय गर्नकाे लागि केही समय मागेकाे थियाे।कांग्रेस सभापति शेरवहादुर देउवा र पुर्वमहामन्त्री कृष्णप्रसाद...
संविधान संशाेधनकाे लागि डाकिएकाे सर्वदलिय वैठकमा कांग्रेसले भन्याे-सर्वसम्मति जुटाउँ
संविधान संशाेधनकाे लागि डाकिएकाे सर्वदलिय वैठकमा कांग्रेसले भन्याे-सर्वसम्मति जुटाउँ काठमाण्डाैं,जेठ १३ गते । संविधान संशाेधनकाे लागि डाकिएकाे सर्वदलिय वैठकमा सर्वसम्मति जुटन सकेन। यस वैठकमा सरकारले हालै जारी गरेकाे नेपालकाे नयाँ नक्सालाइ संविधानकाे अनुसुचीमा रहेकाे निशान छाप र सांसदहरूले प्रयाेग गरेकाे लाेगाेमा समेत समेटने गरि राख्न संविधान संशाेधन गर्नुपर्ने भएकाेले यसमा सहमति जुटाउन सर्वदलिय वैठक गरेकाे थियाे...
काेराेना भाइरसकाे संक्रमण नेपालमा हवात्तै बढयाे,विरामी संख्या ७७२ पुग्याे
काेराेना भाइरसकाे संक्रमण नेपालमा हवात्तै बढयाे,विरामी संख्या ७७२ पुग्याे काठमाण्डाैं,जेठ १३ गते । नेपालमा काेराेना भाइरसकाे संक्रमण निकै बढेकाे छ। मंगलवार मात्र याे संख्या बढेर ७७२ पुगेकाे छ।हरेक दिन ठुलाे संख्यामा बढेकाे काेराेना भाइरसकाे संक्रमणकाे कारण अहिले उच्च सतर्कता अपनाउन थालिएकाे छ तर भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरू मार्फत काेराेना भाइरस संक्रमित बढी देखिन थालेका छन।मंगलवार एकै दिन ९०...
Space for Advertisement
Contact info@globenepal.com
देउवाले पत्रकारलाइ भने-धन्यवाद भन्नुपर्नेलाइ उल्टै प्रधानमन्त्रीले खेदाे खने,तर म साथ दिन्छु
देउवाले पत्रकारलाइ भने-धन्यवाद भन्नुपर्नेलाइ उल्टै प्रधानमन्त्रीले खेदाे खने,तर म साथ दिन्छु काठमाण्डाैं,जेठ १३ गते । प्राय सुत्रमा वाेल्ने कांग्रेस सभापति शेरवहादुर देउवाले मंगलवार नेपाल प्रेस युनियनकाे स्थापना दिवसमा वाेल्दै पत्रकारलाइ ढुक्क भएर लेख्न र वाेल्न भनेका छन।उनले ठुला ठुला भ्रष्टाचारकाे घटना पत्रकारले सार्वजनिक गरेकाे भन्दै यस्ताे बेलामा भ्रष्टाचार नियन्त्रण गर्न सहयाेग गरेकाे भनेर सरकारले धनयवाद भन्नु...
प्रधानमन्त्रीकाे विशेष सम्वाेधन किन विवादमा परयाे ?
प्रधानमन्त्रीकाे विशेष सम्वाेधन किन विवादमा परयाे ? काठमाण्डाैं,जेठ १२ गते । संसदमा राष्ट्रपति विधादेवी भण्डारीले नीति तथा कार्यक्रम वाचन गरेपछि साेमवार अचानक प्रधानमनत्री केपी अेालीले देशवासीलाइ विशेष सम्वाेधन गरेका छन।काेराेना भाइरसकाे संक्रमण बढेकाे,सिमा नाकामा भारतसंग अत्यन्त तनावपुर्ण अवस्था बनेकाे तथा अर्थतन्त्र टाट उल्टिएकाे बेलामा अचानक प्रधानमन्त्रीकाे सम्वाेधनकाे खास...
नारायणाकाजीले भने-वैठक भत्ता लिन्न,सांसद विकास काेष खारेज गराैं
नारायणाकाजीले भने-वैठक भत्ता लिन्न,सांसद विकास काेष खारेज गराैं काठमाण्डाैं,जेठ १२ गते । नेकप प्रवक्ता नारायणकाजी श्रेष्ठले फेरि अर्काे घाेषणा गरेका छन।कुनै समय निजि गाडी चढदिन भनेर सार्वजनिक वस मात्र चढने प्रतिवद्धता जनाएका श्रेष्ठले अहिले भने राष्ट्रियसभाकाे सदस्य भए वापतकाे वैठक भत्ता नलिने जनाएका छन।उनले यसाे भनेर काेराेना भाइरसबाट शिथिल भएकाे अर्थतन्त्र सुधार गर्न सरकारलाइ सुझाव समेत...
Space for Advertisement
Contact info@globenepal.com
नेताकाे दैलाे चहारिसकेपछि मन्त्री अर्यालले भनिन-अव नक्सा घर-घरमा लैजादिन
नेताकाे दैलाे चहारिसकेपछि मन्त्री अर्यालले भनिन-अव नक्सा घर-घरमा लैजादिन काठमाण्डाैं,जेठ ११ गते । कालापानी सहित समेटेर तयार पारेकाे नक्सा ठुला नेताकाे घर घरमा पुरयाएर सकिएपछि भुमि ब्यवस्था मन्त्री पदमा अर्यालले अब याे काम स्थगीत गरेकाे बताएकी छिन।नक्सा जारी गरेपछि यसलाइ इतिहासकै ठुलाे काम गरेकाे भनेर उनी प्रचारमा लागेकी थिइन तर ठुला नेताहरू शेरवहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड,माधव कुमार नेपालकाे घर मै...
मनिषा र मिनेन्द्रले हल्लाइदिए भारत,अेालीकाे वाेलीले वातावरण विग्रियाे
मनिषा र मिनेन्द्रले हल्लाइदिए भारत,अेालीकाे वाेलीले वातावरण विग्रियाे काठमाण्डाै,जेठ ८ गते । प्रधानमन्त्री केपी अेालीकाे दुइवटा शब्दले गर्दा नक्सा जारी गरेपछि सीमा समस्या समाधान गर्न वनेकाे वातावरण विग्रिन थालेकाे छ।उनले संसदमा नीति तथा कार्यक्रम पास गर्ने वेलामा भारतकाे भाइरस झन कडा भएकाे र भारतकाे निशाना छापमा रहेकाे सिह र सत्यमेव जयते हाेइन याे सिहमय जयते भनेर दिएकाे अभिब्यक्ति प्रति भारतले मन...
गुल्मीका शिक्षककाे काेराेनाले निधन-अस्पतालले गरयाे यतिसम्म लापरवाही !
गुल्मीका शिक्षककाे काेराेनाले निधन-अस्पतालले गरयाे यतिसम्म लापरवाही ! काठमाण्डाैं,जेठ ८ गते । गुल्मीका ४१ बर्षिय शिक्षककाे काेराेना भाइरसकाे निधन भएकाे छ।अहिलेसम्म एक जना मात्र अचानक काेराेना भाइरसकाे विरामी देखिएका शिक्षककाे नै निधन भएपछि अहिले उनलाइ कसरी भाइरस लाग्याे भनेर प्रश्न गर्न  थालिएकाे छ।गुल्मीबाट प्राप्त खवर अनुसार, स्थानीय स्कुलकाे प्रधानअध्यापक जिल्लाबाट कतै गएका थिएनन भने उनले...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com