चार पुर्वप्रधानन्यायाधिशकाे संयुक्त वक्तब्य-संसद विघटनकाे अधिकार प्रधानमन्त्रीलाइ छैन (पत्र सहित )काठमाण्डाैं,पुष २४ गते । चार जना पुर्वप्रधानन्यायाधिशले संयुक्त वक्तब्य जारी गरेर प्रधानमन्त्रीले गरेकाे संसद विघटन प्रति असहमति जनाएका छन।शुक्रवार जारी गरिएकाे वक्तयब्यमा संविधानमा प्रधानमन्त्रीलाइ संसद विघटनकाे छुट नभएकाे उनीहरूले प्रष्टसंग लेखेका छन।सर्वाेच्च अदालतकाे संवैधानिक इजलाशमा संसद विघटन सम्वन्धी मुद्धाकाे...
अेाली धनगढी पुग्दा प्रदेशका काेही पनि स्वागत गर्न गएननकाठमाण्डाैं,पुष २४ गते । प्रधानमन्त्री केपी अेाली जनसभालाइ सम्वाेधन गर्न धनगढी पुग्दा सुदुरपश्चिम प्रदेशका मन्त्री देखि सांसदसम्म काेही पनि स्वागतकाे लागि एयरपाेर्ट गएनन।उनले लामाे तयारी गरेर प्रदेशसभालाइ सम्वाेधन गर्न गएका हुन।उनले नेकपा फुटेपछि सवैभन्दा पहिला सम्वाेधन गरेकाे पनि सुदुरपश्चिम प्रदेश कमिटीलाइ नै हाे । उनले...
वामदेवले भने-अेालीले सल्लाह नै नगरि संसद विघटन गरेकाठमाण्डाैं,पुष २३ गते । नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा छलफल नगरेको भन्दै आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीले सुटुक्क संसद विघटन गरेकाे वताए।उनले प्रधानमन्त्री अल्पमतमा परेपछि राजीनामा दिनु उपयुक्त हुन्थ्याे भनेका छन। बिहिबार पहिलोपटक राष्ट्रियसभामा...
Space for Advertisement Contact info@globenepal.com
दवावपछि न्यायाधिश कार्कीले संवैधानिक इजलाश छाडे,संसद विघटन सम्वन्धी मुद्धा नहेर्ने घाेषणाकाठमाण्डाैं,पुष २२ गते । स्वार्थ वाझिएकाे भनेर चर्काे दवाव परेपछि न्यायाधिश हरिकृष्ण कार्की इजलाशमा नवस्ने घाेषणा गरेका छन।संसद विघटन सम्वन्धी मुद्धामा केपी अेाली प्रधानमन्त्री हुदा महान्याधिशवक्ता रहिसकेका कार्की अहिले उनैले गरेकाे कदमकाे विरूद्धमा परेकाे मुद्धामा न्यायाधिश वस्दा स्वार्थ वाझिने भन्दै विराेध भएपछि कार्कीले...
'कु' हुदा पनि चुइक्क वाेल्न नसक्ने सुवास नेम्वाङ प्रति दया लागेकाे छ-गगन थापाकाठमाण्डाैं,पुष २२ गते । संविधानसभाकाे अध्यक्ष भनेर अहिले पनि सुवास नेम्वाङ अझै परिचय दिने गर्दछन।अव कहिले संविधानसभा नहुने भएकाेले पुर्व वा भुतपुर्व हुदैन भनेर उनी संविधानसभा अध्यक्ष नै भन्न रूचाउँछन ।दुइ कार्यकालसम्म संविधानसभा हाकेका नेम्वाङलाइ नेपालकाे संविधान कसरी वन्याे ? भनेर थाह नहुने कुरै भएन।अझ,वकिल समेत रहेका नेम्वाङ...
भीम रावल भन्छन-अेालीले कृषक माथि खडग प्रहार गरेकाठमाण्डाैं,पुष २१ गते । नेकपा प्रचण्ड-माधव समुहका नेता भीम रावलले प्रधानमन्त्री केपी अेालीलाइ चाेटिलाे प्रहार गरेका छन।उनले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रयाउने भनेर सरकारले गरेकाे पछिल्लाे निर्णयकाे कडा विराेध गरेका छन।उनले कृषिमा विदेशी लगाउनी भित्रयाउने भनेकाे कृषक माथि खडग चलाउनु हाे भनेका छन।याे राष्ट्रिय हित विपरित भएकाे...
Space for Advertisement Contact info@globenepal.com
दस दिन देखि पुर्वराजा झापामा कसकाे प्रतीक्षा गर्दैछन ? काठमाण्डाैं,पुष २१ गते । पुर्वराजा ज्ञानेन्द्र शाह दस दिन देखि काठमाण्डाैंकाे चिसाे छल्न भन्दै झापाकाे दमकका वसिरहेका छन। उनी गत पुष १२ गते काठमाण्डाैंबाट झापा उडेका हुन। झापाकाे हिमालय गुडरिकमा वसिरहेका छन।
संसद विघटन हुनु अघि नै पुर्वराजाकाे पक्षमा देशभर विभिन्न स्थानमा प्रदर्शन भएपछि निकै उत्साहित भएका उनी संसद विघटन पछि माहाैल...
परराष्ट्र मन्त्री ज्ञवाली भारत भ्रमणमा जाने मिति तय,यस्ता छन एजेण्डाकाठमाण्डाैं,पुष २१ गते । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र सचिवस्तरिय सयुक्त आयोगको बैठकमा सहभागि हुन मन्त्री ञवली भारत जान लागेका हुन् । मंसिर अन्तिम साता नै भारत भ्रमणको योजना रहेपनि सत्तारुढ दल नेकपा भित्रको बिबाद र किचलोले गर्दा स्थगित भएको थियो । भारतको नयाँ दिल्लीमा हुने नेपाल भारत...
पत्नीकाे उपचार गर्न भन्दै प्रचण्ड भारत उडेकाठमाण्डाैं,पुष २० गते । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालकाे उपचार गर्न भन्दै आज भारत गएका छन् । पत्नी सीता दाहालको उपचारको लागि प्रचण्ड भारतको मुम्बई गएका हुन । उनका अनुसार सीताको भारतको मुम्बईस्थित ‘न्यूरोगेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युट’ मा उपचार गरिने छ...
Space for Advertisement Contact info@globenepal.com
नेपालमा अब काेभिडकाे डर रहेन,चैत देखि वन्द विधालय र सिनेमा हल पनि खाेल्ने सरकारकाे निर्णयकाठमाण्डाैं,पुष १९ गते ।काेभिडले वन्द रहेकाे स्कुल र सिनेमा हल पनि खुल्ने भएका छन।काेभिडकाे मुल्यांकन र ब्यवस्थापन गर्न वनेकाे सिसिएमसी वैठकले अव कुनै क्षेत्र पनि वन्द नगर्ने निर्णय गरेकाे हाे । काेराेना भाइरसकाे संक्रमण फैलिएपछि गत चैत महिना देखि विधालय वन्द भएका थिए।
सिसिएमसीकाे निर्णय सुनाउदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद...
कांग्रेसले गरयाे वडा तहसम्मै विराेध गर्ने निर्णय (पत्र सहित )काठमाण्डाैं,पुष १९ गते । नेपाली कांग्रेसले वडा तहसम्मै विराेध गर्ने निर्णय गरेकाे छ।प्रधानमन्त्रि केपी अेालीले प्रतिनिधिसभा विघटन गरेपछि विराेधमा उत्रिएकाे नेपाली कांग्रेसले अव निरन्तर संसद विघटनकाे विरूद्धमा संघर्ष गर्ने भनेर निर्णय गरेकाे छ।कांग्रेसकाे केन्द्रिय समितिकाे वैठकले पुष २५ गते देखि नै संघर्ष गर्ने निर्णय गर्ने भनेर...
वावुरामले अेालीलाइ संकेत गर्दै भने-कुपुत्रले घर मै आगाे लगाइदिएकाठमाण्डाैं,पुष १९ गते । पुर्वप्रधानमन्त्री डा.वावुराम भटटराइले निकै कडा अभिब्यक्ति दिएका छन। प्रधानमन्त्री केपी अेालीले संसद विघटन गरेपछि भएकाे तनावमा अहिले राजनीतिक दल देखि वाैद्धिक वर्गसम्मले राय प्रकट गरिरहेका छन। वाैद्धिक नेताकाे छवि वनाएका नेता भटटराइले संसद विघटन गर्नु कुवुद्धि भन्दै यस्ताे काम गर्ने प्रधानमन्त्री र यसलाइ...
Space for Advertisement Contact info@globenepal.com
देश चुनावमा गइसक्याे,संसद पुर्नस्थापना कुनै हालतमा हुदैन-प्रधानमन्त्रीकाठमाण्डाैं,पुष १८ गते । नेकपा विभाजनापछि प्रधानमन्त्री समेत रहेका नेकपा अेाली समहुका अध्यक्ष केपी अेालीले राजधानीमा वृहद भेला गरेका छन।राजधानीकाे प्रज्ञा भवनमा गरिएकाे भेलामा उनले संसद कुनै हालतमा पुर्नस्थापना नहुने दावी गरेका छन।उनले सभामा ढुक्क संग भने-कसले भन्याे पुर्नस्थापना हुन्छ भनेर ? कुनै हालतमा हुदैन।निर्वाचन आयाेग...
सुनील थापासहित ३१ जनाद्वारा राप्रपा परित्याग,कांग्रेस प्रवेशको तयारी काठमाडौं,साउन १०। राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा एवं सोही पार्टीका पूर्व महामन्त्री सुनील थापासहित ३१ जना नेता तथा कार्यकर्ताले राप्रपा परित्याग गरेका छन्। शनिवार एक विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टीका तीन अध्यक्ष (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी) लाई...
कांग्रेसले सुरु गर्यो अनुशासनको कारवाही काठमाडौं,साउन १०। पार्टी अनुशासन उल्लङ्घन गरेको निष्कर्षसहित नेपाली कांग्रेसले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी,पूर्वमन्त्री पुष्करनाथ ओझा र डडेल्धुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई तीन वर्षसम्म...
Space for Advertisement Contact info@globenepal.com