राजनीति


देशव्यापी जागरण अभियानमा को कहाँ ?
देशव्यापी जागरण अभियानमा को कहाँ ? काठमाडौं,बैशाख १० । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि देशभर प्रतिनिधि खटाएको छ । अभियानको पहिलो चरण भोली बुधवारदेखि सुरु हुनेछ । एक महिना लामो प्रथम चरणको अभियानका लागि कांग्रेसले ७७ वटा जिल्लामा नै केन्द्रीय नेताहरुलाई प्रतिनिधिको रुपमा खटाएको छ । को कहाँ खटिए ? प्रदेश नं. १ का १४ जिल्ला – ताप्लेजुङ सरिता प्रसाई –...
यस्तो छ कांग्रेस राष्ट्रिय जागरण अभियान
यस्तो छ कांग्रेस राष्ट्रिय जागरण अभियान विश्वप्रकाश शर्मा  हिमाल, पहाड, तराई—मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान  नेपाली कांग्रेस :हिमाल, पहाड, तराई—मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान आदरणीय पत्रकार साथीहरू, नेपाली कांग्रेसले निर्णय गरे बमोजिम जागरण अभियान घोषणा गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई...
हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री
हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बारा र पर्सा पुगेका छन् । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । उनले त्यहाँका अस्पतालमा उपचाररत घाइतेसँग भेट समेत गरेका हुन् । बाराको कलैया अस्पतालमा उपचाररत घाइतेलाई भेट गरिसकेपछि प्रधानमन्त्री...
Space for Advertisement
Contact info@globenepal.com
कांग्रेस सांसदहरुले दुई दिनको तलब सहयोग गर्ने
कांग्रेस सांसदहरुले दुई दिनको तलब सहयोग गर्ने काठमाडौं, चैत १८ । नेपाली कांग्रेस संसदीय दलले पार्टीका संघीय संसद्‌ सदस्यहरुबाट हावाहुरीबाट प्रभावित परिवारका लागि राहतस्वरुप दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ । संसदीय दलका प्रमुख सचेतक बालकृण खाँणले सोमबार एक विज्ञप्ति जारी गर्दै बारा र पर्सालगायतका तराइका जिल्लामा अकस्मात आएको हावाहुरीबाट ठूलो धनजनको क्षति भएको उल्लेख...
कांग्रेसद्वारा राहत तथा उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन
कांग्रेसद्वारा राहत तथा उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन काठमाडौं, चैत १८ । बारा र पर्सा जिल्लाको विभिन्न क्षेत्रमा विनाशकारी हावाहुरीका कारण जनधनको धेरै क्षति भएको छ । आइतवार गएको विनाशकारी हावाहुरीका कारण हालसम्म कम्तीमा पनि ३२ जनाको मृत्यु भैसकेको छ भने अन्य सैयौं घाइते भएका छन् । मृत्यु हुने र घाइतेहरुको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । अहिले प्रभावित क्षेत्रमा राहत र उद्धारको काम...
अमेरिकामा पनि भूमिगत बनाए
अमेरिकामा पनि भूमिगत बनाए बाल्टिमोर,अमेरिका,मार्च २८ । पूर्व माओवादीका अध्यक्ष एवं सत्तारुढ नेकपाका दोश्रो बरियताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई अमेरिकामा पनि भूमिगत शैलीमा राखिएको बताएका छन् । पत्नी सीता दाहालको उपचारका क्रममा दश दिन पहिले अमेरिका आएका प्रचण्ड बिहीवार स्वदेश फर्के लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भ्रमणका बारे...
Space for Advertisement
Contact info@globenepal.com
कांग्रेसले मेलमिलाप दिवस भव्य रुपमा मनाउने
कांग्रेसले मेलमिलाप दिवस भव्य रुपमा मनाउने काठमाडौं,पुष १२ । नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन केन्द्रीय नेतालाई जिल्ला पठाउने निर्णय गरेको छ। दिवसको अवसरमा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो। जस अनुसार, काठमाडौंमा सभापति शेरबहादुर देउवा आफैं खटिएका छन् उपसभापति विमलेन्द्र निधि...
कांग्रेसले जित्यो सबै दललाई
कांग्रेसले जित्यो सबै दललाई काठमाडौँ,पुष १० । नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ ।  काङ्ग्रेसको मङ्सिर २८ देखि पुस ८ गतेसम्म नौ दिनसम्म काठमाडौँमा चलेको महासमिति बैठकले संविधानको सङ्घीयता र समावेशी व्यवस्थालाई पार्टीमा लागू गर्न पहिलोपटक विधान परिमार्जन गरे संगै संविधानमा...
कांग्रेस महासमिति सुरु हुँदै
कांग्रेस महासमिति सुरु हुँदै काठमाडौं,मंसीर २८ । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल राजधानीमा सुरु भएको छ । आज दिउँसो २ बजेदेखि पार्टी मूख्यालय सानेपामा महासमिति भेलामा सहभागी हुने सदस्यहरुको नाम दर्ता र स्वागत संगै महासमिति भेला सुरु हुँदैछ । यो भेला पुष ३ गतेसम्म जारी रहनेछ । विधान संशोधन मुख्य एजेण्डा रहेको भेलाको भोली शनिवार पार्टी सभापति शेरबहादुर...
Space for Advertisement
Contact info@globenepal.com
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट तीजको शुभकामना
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट तीजको शुभकामना काठमाडौं, २६ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा  स्वदेश  तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।  बहुभाषा, जाति, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा...
कांग्रेसको विधान समिति गठन
कांग्रेसको विधान समिति गठन काठमाडौं,भदौ ७। नेपाली कांग्रेसले मुलुकको नयाँ संघीय संरचना अनुसार लैजान विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेका हुन् । कांग्रेस केन्द्रीय कार्य समितिको २०७५ वैशाख १६ गते सम्पन्न बैठकले गरेको निर्णय अनुसार...
कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा दाहाल
कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा दाहाल काठमाडौं,साउन २ । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल नियुक्त भएका छन् । कांग्रेस उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले दाहाललाई  नियुक्त गरेका हुन् । उपसभापति निधिले नेपाली कांग्रेसको...
Space for Advertisement
Contact info@globenepal.com
तानाशाही सोच भएकाले मात्र यस्तो गर्छन :उपकूलपति डा.कोईराला
तानाशाही सोच भएकाले मात्र यस्तो गर्छन :उपकूलपति डा.कोईराला काठमाण्डौं, आर २४  महेन्द्र संकृत विश्वविद्यालयका उपकूलपति डा.कूलप्रसाद कोईराला नेपाली समकालिन प्राध्यापकहरुमा अव्वल मानिन्छन । आफना कुराहरु निर्धक्क राख्ने र लेख्न सक्ने कोईरालालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले शनिवार क्यानाडा जानबाट रोक लगाएको छ । विश्व संस्कृत सम्मेलनमा जान लागेको टोलीको नेतृत्व गर्दे कोईराला शनिवार...
सातै प्रदेश प्रमुखको समेत पद जाने
सातै प्रदेश प्रमुखको समेत पद जाने काठमाण्डौं। असार २१  तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रीपरिषदको सिफारिशमा राष्टपति ले नियुक्त गरेका सातै प्रदेका प्रमुखहरुको पद धरापमा परेको छ । वुधवार राती वसेको केपी ओलीको नेतृत्वको सरकारले भदौ १४ पछिको सवै राजनीतिक नियुक्त खारेज गर्ने निर्णयले यस्तो अवस्था सृजना भएको हो ,केपी ओलीले यस अगाडि नै कांग्रेसले नियुक्त...
केन्द्रीय नेताद्वारा जिल्ला सभापतिहरुलाई पत्र
केन्द्रीय नेताद्वारा जिल्ला सभापतिहरुलाई पत्र काठमाडौं,असार ४ । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जारी मकवानपुर भेलामा सहभागी जिल्ला सभापतिहरुलाई एक पत्र लेख्दै पार्टीको आन्तरिक विषयमा गम्भीर भएर निर्णय गर्न अनुरोध गरेका छन् । पत्रमा भनिएको छ,-'वदलिदो परिवेशमा स्थानीय तहमा देखिएका समस्या र अवसर, पार्टी संगठनले भोग्नुपरेका विषयहरूलाई सही ढङ्गले उजागर गर्न र पार्टीको...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com