अर्थमन्त्रीलाई नेकपाकाको चेतावनी लाटो नाच्दैंन नाच्यो भने वाँच्दैंन काठमाण्डौं, जेठ ३१
नेकपाका सांसदहरुले वजेटको विषयमा कडा आपत्ति जनाउँदै आफूहरु एक्लै संसद अवरोध गर्ने वताएका छन । रिसले आगो भएका मुगुको सांसद मोहन बानियाँले ‘भनुँ भने घरकै बुहारी्, नभनौं भने भ्रष्ट पारी’ भन्ने अवस्था रहेको बताए । मुगु जान नसक्ने अवस्था आएको उनले बताए । उनी आफूलाई भित्रै देखि उकुस मुकुस भएको भन्दै उत्तेजित भएर भने...
प्रचण्डको निधारमा कालो दाग काठमाडौँ २३ जेठ,। सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको बुधबार १३ वर्ष भए पनि पीडितले अझै न्याय पाएका छैनन् ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विस्तृत...
संसदमा प्रदीप गिरी: म अहिले नै लाल सलाम ठोक्छु सभामुख महोदय, धन्यवाद । सरकारका अर्थमन्त्रीद्वारा हरेक वर्ष प्रस्तत हुने बजेट यो पटक पनि प्रस्तुत भएको छ । हामी यस्ता धेरै सांसदहरु छौँ । जसले धेरै राजनीतिक उचारचढावहरु देख्यौँ । र, धेरै वर्षदेखि, यस बजेटका पक्ष र विपक्षमा यस्तै दस्ताबेजका उपर बोलिरहेका छौँ । सम्झिनुपर्ने के छ भने, एउटा बजेटको पुस्तिका आफैमा राजनीतिक अथवा आर्थिक दर्शनको...
Space for Advertisement Contact info@globenepal.com
नारामा वायुपंखी तर व्यवहारमा कछुवा :कांग्रसको वजेट आलोचनाकाठमाण्डौं, जेठ १६
प्रमुख प्रतिपक्ष नेपाली कांग्रसले वजेटको चर्को आलोचना गर्दे नारामा वायुपंखी तर व्यवहारमा कछुवा भएको टिप्पणी गरेको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने ई कम्युनिष्ट पार्टीद्वारा चुनाव मैदानमा प्रस्तुत घोषणापत्र, मतदाताको मतलाई बढी नै प्रभावित गर्ने...
वजेटले तरंग ल्याउन सकेन -गगन थापा जुन खालको नीति कार्यक्रम पेश गर्दे गर्दा प्रधानमन्त्री, मन्त्रीहरुले वजेट आउन दिन भनेका थिए । हामी व्यग्र प्रतिक्षामा थियौं, मैले प्रतिपक्षको कुर्चीमा वसेर भन्दा पनि आम नागरिकको चासलाई सम्बोधन हो भन्ने थियो । जनताको त्यो आकांक्षलाई न्यून रुपमा पनि सम्बोधन भएन । यो खेद जन्य हो । अर्थमन्त्रीले यत्रो वहुमतको सरकारले जोखिम उठाउने काम गराएन...
केही वेरमा वजेट पेश गरिदै । (लाईभ अपडेट) अर्थमन्त्री संसद भवन पुगे
काठमाण्डौं। जेठ १५
आर्थिक वर्ष २०७५/ २०७६को वजेट वक्तव्य पेश गर्नका लागि अर्थमन्त्री डा.युवराज खतिवडा संघीय ससद भवन नयाँ वानेश्वर पुगिसकेका छन । केही वेरमा वजेट पेश गरिदै ।
प्रधानमन्त्री केपी ओली, विपक्षी दलका नेता शेरवहादुर देउवा, पूर्व प्रधनमन्त्री पुष्पकमल दाहाल लगायतका सांसदहरु सघीयभवनमा पुगि...
Space for Advertisement Contact info@globenepal.com
वालकृष्ण रिहा :अदालतमा विचाराधिन मुद्धामा सरकारको गम्भिर त्रुटि काठमाण्डौं, जेठ १५ मानवअधिकारवादीहरुले चर्को विरोध गर्दागर्दे र सर्वोच्चमा विचाराधिन मुद्धा रहेकै अवथामा सरकारले द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल जेल मुक्त गरेको छ । सरकारले निर्णय राष्टपति विद्या देवी भण्डारी समक्ष पेश गरेकोमा उनले पनि सदर गरेर कानूनी सर्वौच्चताको उपहास भएको छ ।
४० प्रतिशत कैद भुक्तान...
महत्वाकांक्षी वजेट पेश गर्दे सरकारकाठमाण्डौं, जेठ १५
शक्तिशाली र आर्थिक समृद्धिको नारा सहित सत्तामा पुगेको केपी ओली नेतृत्वको वाम गठवन्धनको सरकारले मंगलवार वजेट पेश गर्दे छ । गणतन्त्र स्थापना भएको तेह्र वर्षको दिन आउने वजेटले जनताको चाहना भन्दा सरकारको महत्वाकांक्षाको सम्बोधन हुने अडकल काटिएको छ । कूल १६ खर्वको हाराहारीमा ल्याईने वजेटले स्थानीय र संघीय सरकारको लागि...
गणतन्त्र दिवस : जनतामा वितृष्णा जारी काठमाडौँ, जेठ १५ गते ।
२४० वर्षको राजतन्त्र अत्य गरेर राजनीतिक निकास दिन भनेर १३ वर्ष अगाडि स्थापना भएको गणतन्त्रमा जनताले आफनो जीवनमा कुनै परिवर्तनको महसुस गर्न सकेका छैंन । तर कर्मकाण्डको शैलीमा गणतन्त्र दिवस मनाउन सत्तारुढ घटकलाई कसरत भने गर्नु पर्छ । आज गणतन्त्र दिवस मूल समारोह समितिले टुँडिखेलमा एक कार्यक्रम गर्ने भएको छ ।...
Space for Advertisement Contact info@globenepal.com
मन्त्रीमण्डलका सदस्यहरुको नौटंकीले जनता आजित काठमाण्डौं, जेठ १४
मधुमास सकेको नेकपाको सरकारमा सामेल भएका मन्त्रीहरुको कार्यशैलीले सरकारको चर्को आलोचना भएको छ । अहिले सम्पत्ति विवरण देखि कार्यशैली ले विवादमा दर्जन भन्दा वढी मन्त्रीहरु तानिएका छन । सवैभन्दा वढी आलोचना सामान्य प्रशासनमन्त्री लालवावु पण्डितकको भएको छ । उनले निर्वाचनको समयमा आफू सर्वहारा वर्गको नेता भएकाले पानी...
निधिको अमेरिका भ्रमण भर्जिनिया,अमेरिका,मे २७ । कांग्रेस उपसभापति विमलेन्द्र निधि गत साता करीब ५० घण्टा अमेरिकामा रहे । यद्यपि उनको पूर्व योजना र कार्यतालिका भने केही साता अमेरिकामा नै रहने,कांग्रेस कार्यकर्तासंग भेटघाट गर्ने भन्ने थियो । उनको यो योजना पार्टी उपसभापति मनोनित नहुँदै बनेको थियो । तर पार्टी सभापति शेरबहादुर देउवाले उनलाई उपसभापतिमा मनोनित...
माओवादीले ३० प्रतिशतमा चित्त वुझायो काठमाण्डौं, जेठ ३
माओवादी केन्द्रले समानताको आधारमा एकता भन्ने गरेको भएता पनि पार्टी एकता हुने शीर्ष चरणमा भने एमालेका ६ जना र माओवादीको तीन जना परेका छन । कूल नौ जनाको सचिवालयले नै पार्टीको अधिकांश निर्णय गर्ने छ । यसमा माओवादीले केवल तीन जना मात्र पाएको छ । रोचक के भएको छ भने पूर्व प्रधानमन्त्रीहरु तीन जना यस कमिटिमा रहेका छन ।
२५ वर्ष...
Space for Advertisement Contact info@globenepal.com
केपी ओलीविरुद्ध गगनको गर्जन काठमाडौं,बैशाख ३१ । नेपाल काङ्ग्रेसका युवा नेता गगन थापाले ओली सरकारलाई महालम्पसारवादी भएको आरोप लगाएका छन्। आज प्रतिनिधि सभाको विशेष समयमा भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण सन्दर्भमा बोल्दै थापाले ओली सरकारलाई महालम्पसारवादी भएको आरोप लगाएका हुन् ।
निकै आक्रामक रुपमा प्रधानमन्त्री ओली विरुद्ध प्रस्तुत भएका नेता थापाले अाफ्नाे...
मोदीले ६ मिनेटमा सके पूजा जनकपुर वैशाख २८
मोदीले जानकी मन्दिरमा ११ वजेर २५ मिनेटमा पूजा शुरु गरे । नेपालका प्रधानमन्त्री केपी ओलीले मूलद्धारवाट उनलाई आफूले पूजा गरिसकेको र एक्लै पूजा र्न भनेपछि मोदी मन्दिर भित्र पूजा अर्चना गर्न प्रवेशगरेका हुन् । उनले आरती समेत गरेका छन् । मोदीले एक वन्द खामको भेटी चढाएका छन् । महन्तहरुले विशेष पूजा गराएका मोदी आफू एक्लै...
मोदीको पूजा शुरु मोदीले जानकी मन्दिरमा ११ वजेर २५ मिनेटमा पूजा शुरु गरे । नेपालका प्रधानमन्त्री ओलीले मूलद्धारवाट उनलाई आफूले पूजा गरिसकेको र एक्लै पूजा गर्न भनेपछि मोदी मन्दिर भित्र पूजा अर्चना गर्न प्रवेशगरेका हुन् । उनले आरती समेत गरेका छन् ।
...
Space for Advertisement Contact info@globenepal.com