राजनीति


भारतका प्रधानमन्त्री मोदी जनकपुर पुगे
भारतका प्रधानमन्त्री मोदी जनकपुर पुगे भारतका प्रधानमन्त्री मोदी जनकपुर पुगे  जनकपुर वैशाख २८  नेपालको दुई दिने भ्रमणको लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्थानीय समय अनुसार विहान १० वजेर ४५ मिनेटमा एयर ईण्डियाको विशेष विमानवाट अवतरण गरेका छन् । उनलाई स्वागत गर्न रक्षा मन्त्री ईश्वर पोख्रेल, दुई नम्वर प्रदेशका मुख्य मन्त्री लाल वावु रावत लगायतका स्थानीय निकाय...
बिते खड्का
बिते खड्का काठमाडौं ,चैत्र १६ । कांग्रेस नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेकै बेला ६८ वर्षीय खड्काको आज साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।  उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो...
इयुको प्रतिवेदनप्रति प्रधानमन्त्रीको कटाक्ष
इयुको प्रतिवेदनप्रति प्रधानमन्त्रीको कटाक्ष काठमाडौँ,चैत्र ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको भन्दै यस्तो नगर्न चेतावनी दिएका छन् । ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएर नेपालको सार्वभौमसत्ता र नेपालमा अहिलेसम्मको राजनीतिक उपलब्धीको अवमूल्यन गरेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो...
Space for Advertisement
Contact info@globenepal.com
कांग्रेस पराजय: इतिहासकै लज्जास्पद हार
कांग्रेस पराजय: इतिहासकै लज्जास्पद हार काठमाडौं,चैत ९ । चुनावी समीक्षा गर्न शुक्रवारबाट सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकको पहिलो दिन नेताहरुले पार्टी सभापतिको आलोचना गर्दै आक्रोश व्यक्त गरेका छन् । बैठकको पहिलो दिन आफ्नो नौ पेज लामो १९ बुंदे सुझाव र प्रस्ताव भन्दै नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको नेतृत्वको आलोचना गरे । सिंह हालै सम्पन्न कांग्रेस...
प्रधानमन्त्री ओलीले १ लाख पचास हजारको पत्रिका पढछन !
प्रधानमन्त्री ओलीले १ लाख पचास हजारको पत्रिका पढछन ! काठमाण्डौं, चैत्र ८  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाले पछि एक महिनाको वीचमा २१ लाख १८ हजार ७ सय ७ रुपैया खर्च गरेका छन् । यो उनको तलवको तीन गुणाले वढी हो । नयाँ प्रधानमन्त्री वनेर सुशासन र मितव्ययी वन्ने भनिरहँदा उनको यो खर्चको अत्यासलाग्दो विवरणले वर्षको २ करोड ५४ लाख २४ हजार ४८४ रुपैयाँ खर्च गर्ने...
कांग्रेस कोषाध्यक्षहरु नुवाकोटमा,गुटबन्दी अन्त्यमा जोड
कांग्रेस कोषाध्यक्षहरु नुवाकोटमा,गुटबन्दी अन्त्यमा जोड नुवाकोट,चैत ७ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन जिल्ला सदरमुकाममा सुरु भएको छ । दुई दिने सम्मेलनको एक औपचारिक समारोहबीच कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । संगठनको कोष संचालन र श्रोत परिचालन गर्न सामुहिक छलफलमा जुट्ने जिल्ला कोषाध्यक्षहरुको यो भेला यसपटक गत निर्वाचनमा पार्टीको...
Space for Advertisement
Contact info@globenepal.com
राष्ट्रपतिमा भण्डारी निर्वाचित
राष्ट्रपतिमा भण्डारी निर्वाचित काठमाण्डौं, फागुन २९ संघीय नेपालको ईलेक्ट्रोल कलेजको आधारमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। उनको यो दोश्रो कार्यकाल हो । राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा उनले ३९ हजार २ सय ७५ मत प्राप्त गरी आफना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईलाई दुई तिहाई भन्दा ठूलो...
कांग्रेसले आईतवार विशेष छलफल गर्ने
कांग्रेसले आईतवार विशेष छलफल गर्ने काठमाडौँ, फागुन १० गते । नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक  फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ । दोश्रो पुस्ताका नेताहरुले पार्टीको पुर्नजागरण देखि विभिन्न रचनात्मक रुपमा पार्टीको शुद्धिकरणको अभियान जारी राखेका छन । यसै सिलसिलामा डाकिएको वैठकले महत्व वोकेको केन्द्रीय नेताहरुको भनाई...
यस्तो रहयो नेपाली नेताहरुसँगको भेट
यस्तो रहयो नेपाली नेताहरुसँगको भेट काठमाण्डौं, माघ १९  भारत सरकारको विशेष दूतको रुपमा नेपाल भ्रमणमा आएकी विदेशमन्त्री सुष्मा स्वराजले नेपालको राष्ट्रपति देखि विभिन्न दलका नेताहरु सँग समेत भेट गरेकी थिईन उनीहरु कस्तो मुद्रामा भेट गरेका थिए भन्ने पुष्टि तलको तस्वीरहरुले पुष्टि गरेको छ ।  शीतल निवासमा राष्ट्रपति विद्या देवी भण्डारीको साथमा सुष्मा स्वराज ...
Space for Advertisement
Contact info@globenepal.com
तीन कोइरालाको दोश्रो लन्च मिटिंग
तीन कोइरालाको दोश्रो लन्च मिटिंग काठमाडौं,माघ २ । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको परिवारका सदस्यहरु कांग्रेस महामन्त्री एवं वीपी पुत्र डाक्टर शशांक कोइराला,भतिज डाक्टर शेखर कोइराला र भतिजी सुजाता कोइरालाबीच दोश्रो पटक पारिवारिक,राजनीतिक लन्च मिटिंग भएको छ । तीनै जना कांग्रेस राजनीतिमा क्रियाशील छन् । शशांक हालै सम्पन्न निर्वाचनमा नवलपरासीबाट...
दीपक मनाङेलाई पाँच वर्ष जेल सजाय
दीपक मनाङेलाई पाँच वर्ष जेल सजाय काठमाडौँ,माघ २ । हालै सम्पन्न प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचित चर्चित गुण्डा नाइके'डन' दीपक मनाङे प्रदेश सभा सदस्यको शपथ लिन नपाउदै जेल जाने भएका छन् । अदालतमा विचाराधीन ज्यान मुद्दामा आरोपित मनाङ्गेलाई आज सर्वोच्च अदालतले दोषी ठहर गर्दै उनलाई पाँच वर्षको जेल सजायं सुनाएको छ ।  यस्तो छ...
बस्ने भो कांग्रेस केन्द्रीय समिति बैठक
बस्ने भो कांग्रेस केन्द्रीय समिति बैठक काठमाडौँ,माघ २ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक यही बिहीवार बस्ने भएको छ । बिहीवार बैठक आव्हान गरिएको जानकारी हालै नियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो फेसबुक स्टाटसमा अपडेट गरेका छन् । शर्माले लेखेका छन्,-' राष्ट्रिय सभा निर्वाचन तयारी एवं पराजयको गम्भीर समीक्षा सुरुवात,माघ ४ गते बिहान ११ बजे केन्द्रीय कार्य समितिको...
Space for Advertisement
Contact info@globenepal.com
कांग्रेस प्रवक्तामा विश्वप्रकाश
कांग्रेस प्रवक्तामा विश्वप्रकाश  काठमाडौं,पुष २५ । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा मनोनित भएका छन् । पार्टी सभापाति शेरबहादुर देउवाले आज पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रखर वक्ता शर्मालाई प्रवक्ता मनोनित गरेका हुन् । हालै सम्पन्न प्रदेश र संघ निर्वाचनमा कांग्रेसले अनपेक्षित पराजय भोगेपछि नेतृत्व परिवर्तनको माग गर्दै कतिपय...
राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान छैंन
राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान छैंन जनकपुरधाम, ५ पुस / नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताउनुभएको छ । रामानन्द युवा क्लबद्वारा जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा राष्ट्रपतिले कार्यकारी झै बन्न खोज्नु राष्ट्रमा अन्योल...
ओलीको दम्भ
ओलीको दम्भ काठमाण्डौं,पौष ३  पछिल्ला दिनहरुमा प्रधानमन्त्रीको प्रतिक्षामा रहेका केपी ओलीको भनाई र टिप्पणी अलि अस्वभाविक देखिएको छ । उनले प्रतिपक्षमा वस्छु र सम्वैधानिक निकाश दिन तत्पर रहेको भनेका प्रधानमन्त्रीको मात्र आलोचना गरेका छैनन्,उनको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्नेदेखि मुख्य सचिवसम्मकालाई समेत व्यङ्गात्मक टिप्पणी...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com