राष्ट्रिय


दशैंपछि मात्र ३७हजार संक्रमित थपिए, २६४ जनाले ज्यान गुमाए
दशैंपछि मात्र ३७हजार संक्रमित थपिए, २६४ जनाले ज्यान गुमाए काठमाण्डाैं,कार्तिक २४ गते । दशैंपछि काेराेना संक्रमितकाे संख्या हवात्तै बढेकाे छ।देशकाे विभिन्न भागमा दशैं मनाउन मानिसहरू हिडदा यति ठुलाे संख्यामा काेराेना संक्रमित थपिएका हुन। पछिल्लाे तथ्यांक अनुसार,दशैंपछिकाे १५ दिनमा कुल ३७ हजार १९४ जना संक्रमित थपिएका छन । यस्तै यहि अवधिमा २६४ जनाकाे काेराेना संक्रमणबाट निधन भएकाे छ।दशैं...
नेपालमा काेराेनाले अहिलेसम्मकै धेरै एकैदिन ३० जनाकाे मृत्यु
नेपालमा काेराेनाले अहिलेसम्मकै धेरै एकैदिन ३० जनाकाे मृत्यु काठमाण्डाैं,कार्तिक १९ गते । नेपालमा काेराेना संक्रमणबाट अहिलेसम्म कै धेरै मानिसकाे ज्यान गएकाे छ।एकैदिन ३० जनाकाे देशभर निधन भएकाे हाे।नेपालमा यतिधेरै मानिसकाे एकै दिन निधन भएकाे थिएन। वुधवार स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा जागेश्वर गाैतमले दिएकाे जानकारी अनुसार,नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या यससंगै १०३४ पुगेकाे...
वीर अस्पतालका १६ जना चिकित्सकले  सामुहिक राजीनामा दिए
वीर अस्पतालका १६ जना चिकित्सकले सामुहिक राजीनामा दिए काठमाण्डाैं,कार्तिक १९ गते । काेराेना संक्रमण उच्च गति वढेकाे बेलामा वीर अस्पतालकाे इमरजेन्सीमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन।अस्पताल प्रशासनलाइ वारम्वार माग राख्दै अाएपनि सुनुवाइ नभएकाे भन्दै उनीहरूले वुधवार राजीनामा दिएका हुन। अाकस्मिक कक्षमा उपचार गर्दा चाहिने सुरक्षा सामाग्री नदिएकाे,जाेखिम भत्ता,दशैं...
Space for Advertisement
Contact info@globenepal.com
एक कराेड रूपैया सहित हुण्डी काराेवार गर्ने तिन जना पक्राउ
एक कराेड रूपैया सहित हुण्डी काराेवार गर्ने तिन जना पक्राउ काठमाडौं, कात्तिक १८ गते । हुण्डी कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका,२३ ओमबहालस्थित होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(११ ताहाचल बस्ने झापा दमक नगरपालिका(११ घर भएका ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका(३१ बस्ने झापा घर भएका २७ वर्षीय कमल मितल र काठमाडौं...
पार्टी फुटने खतरा वढेकाे वेलामा प्रधानमन्त्रीले जिल्लावासीकाे गीति एल्वम विमाेचन गरे
पार्टी फुटने खतरा वढेकाे वेलामा प्रधानमन्त्रीले जिल्लावासीकाे गीति एल्वम विमाेचन गरे काठमाण्डाैं,कार्तिक १८ गते । नेकपा पार्टी एक हुने कि फुटने भनेर विवाद भइरहेकाे वेलामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीले भने मंगलवार गीति एल्वम विमाेचन गरेर समय विताएका छन।पार्टी भित्रकै अन्य नेताहरू प्रधानमन्त्रीले गतिलाे काम गर्न नसकेकाे भनेर विराेधमा उत्रिएकाे र यहि गतिविधि अघि वढदा नेकपा एक रहदैन भनेर स्वयम पार्टी...
काेराेनावाट थप २४ जनाकाे मृत्यु, संक्रमित संख्या पनि वढयाे
काेराेनावाट थप २४ जनाकाे मृत्यु, संक्रमित संख्या पनि वढयाे काठमाण्डाैं,कार्तिक १७ गते । काेराेना संक्रमण फेरि वढेकाे छ। दशैंमा मानिसहरू देशकाे विभिन्न भागमा पुगेपछि यसरी हिडने मानिस मार्फत नै काेराेना संक्रमण वढेकाे वताइएकाे छ। सरकारले दिएकाे पछिल्लाे जानकारी अनुसार,साेमवार एकै दिन काेराेना संक्रमणबाट २४ जनाकाे मृत्यु भएकाे छ।यससंगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९८४ पुगेकाे...
Space for Advertisement
Contact info@globenepal.com
ललितपुर महानगरकाे नयाँ पहल-भित्तामा जथाभावी पर्चा टाँसे जरिवाना
ललितपुर महानगरकाे नयाँ पहल-भित्तामा जथाभावी पर्चा टाँसे जरिवाना काठमाण्डाैं,कार्तिक १४ गते ।ललितपुर महानगरपालिकाले नयाँ पहल थालेकाे छ।शहरलाइ सुन्दर र सफा राख्ने हेतुले महानगरपालिकाले अव देखि शहरकाे घरकाे भित्ता देखि पाेलमा अनेक खालका पर्चा टाँस्न नदिने भएकाे छ। जथाभावी पर्चा वा पम्प्लेट टाँसेमा यस्ताे ब्यक्ति वा संस्थालाइ जरिवाना गर्ने महानगरपालिकाले जनाएकाे छ। महानगरपालिकाले जारी गरेकाे...
दशैंपछि हवात्तै बढयाे काेराेना,राजधानीमा एकै दिन १८८८जना संक्रमित भेटिए
दशैंपछि हवात्तै बढयाे काेराेना,राजधानीमा एकै दिन १८८८जना संक्रमित भेटिए काठमाण्डाैं,कार्तिक १४ गते । पाँच दिन दशैंमा परिक्षण समेत नगरेकाे कारण कम देखिएकाे काेराेना संक्रमितकाे संख्या अहिले हवात्तै बढेकाे छ। शुक्रवार स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार,देशभर काेराेना संक्रमितकाे संख्या ३५१७पुगेकाे छ।याे संगै देशभर कुल १ लाख ६८हजार २३५ पुगेकाे छ। यता काेराेना संक्रमणबाट सवैभन्दा वढी असर भने...
अव देखि हप्ता दुइ दिन मात्र स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्ने
अव देखि हप्ता दुइ दिन मात्र स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्ने काठमाण्डाैं,कार्तिक १२ गते । अव देखि दैनिक रूपमा काेराेना संक्रमण वारेमा जानकारी दिन गरिने पत्रकार सम्मेलन नगरिने भएकाे छ।दशैं अघिसम्म हरेक दिन काेराेना संक्रमणकाे वारेमा प्रेस व्रिफिङ हुने गर्दथ्याे।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले पत्रकारसम्मेलन मार्फत काेभिडकाे जानकारी दिने गर्दथे। तर पछिल्ला दिनमा जानकारी...
Space for Advertisement
Contact info@globenepal.com
काेराेना संक्रमणले पुर्वसांसद चाैधरीकाे निधन
काेराेना संक्रमणले पुर्वसांसद चाैधरीकाे निधन काठमाण्डाैं,कार्तिक ११ गते । काेराेना संक्रमणले पुर्वसांसद मानपुर चाैधरीकाे निधन भएकाे छ।गत संविधानसभा सदस्य समेत रहेका चाैधरीकाे काेराेना संक्रमणबाट निधन भएकाे हाे । उनी नेकपाकाे प्रदेश नम्वर २ काे कमिटी सदस्य समेत हुन। उनकाे निधनपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली समेत दिएका छन। उनी पुर्वमाअेावादी...
राष्ट्रपतिले यसरी टिका लगाइन,अेालीलाइ जमराकाे माला पनि लगाइदिइन
राष्ट्रपतिले यसरी टिका लगाइन,अेालीलाइ जमराकाे माला पनि लगाइदिइन काठमाण्डाैं,कार्तिक १० गते । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज विजयादशमीको शुभ साइतमा टिका लगाएकी छिन।उनले बिहान १०:१९ बजेकाे शुभ साइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशिर्वाद लिएकी हुन । यसअघि उनले गुरूवाट टिका लगाएकी थिइन। त्यसपश्चात राष्ट्रपति भण्डारीले दुई छोरीहरू, ज्वाईंहरू तथा दुई नातिनीहरूलाई टीका, जमरा लगाइ दिएकी...
गाेदवरीले दियाे अेाली सरकारलाइ चुनाैती-हामी गर्छाैं निशुल्क काेराेना परिक्षण
गाेदवरीले दियाे अेाली सरकारलाइ चुनाैती-हामी गर्छाैं निशुल्क काेराेना परिक्षण काठमाण्डाैं,कार्तिक ५ गते । कम्युनिष्ट पार्टीकाे सरकारले काेराेना संक्रमणबाट संक्रमितकाे परिक्षण र उपचार गर्न सक्दैनाैं भनेर जनतालाइ निराश वनाएकाे बेलामा काठमाण्डाैं कै गाेदावरी नगरपालिकाले भने सरकारलाइ ठाडाे चुनाैती दिएकाे छ।समाजवादी संविधान हातमा भएका जनतालाइ विश्वब्यापी महामारीकाे वेलामा समेत सरकारले यसरी निराश पारेकाे...
Space for Advertisement
Contact info@globenepal.com
नेपालमा काेराेना संक्रमण र मृत्यु हाल सम्मकै बढी उच्च,सरकारकाे सर्वत्र विराेध
नेपालमा काेराेना संक्रमण र मृत्यु हाल सम्मकै बढी उच्च,सरकारकाे सर्वत्र विराेध काठमाण्डाैं,कार्तिक ५ गते । नेपालीहरू दशैंकाे तयारीमा लागिरहदा वुधवार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित र अहिलेसम्म कै धेरै मानिसकाे मृत्यु भएकाे छ। काेराेना संक्रमणबाट नेपालमा वुधवार मात्र २६ जनाकाे निधन भएकाे छ । याे अहिलेसम्म कै सवैभन्दा धेरै अंक हाे । याे पछिल्लाे तथ्यांकसंगै काेराेना संक्रमणबाट ७९१ जनाकाे निधन भइसकेकाे छ...
डेढ कराेडकाे यार्चागुम्वा झाेलामा वाेकेर हिंडने लामा पक्राउ
डेढ कराेडकाे यार्चागुम्वा झाेलामा वाेकेर हिंडने लामा पक्राउ काठमाण्डाैं,कार्तिक २ गते । एकै ब्यक्तिबाट डेढ कराेडकाे यार्चागुम्वा फेला परेकाे छ। दार्चुलाकाे पुलघाटमा हिंडिरहेका दाेकार लामा माथि शंका लागेपछि प्रहरीले चेक जाँच गर्दा १७ किलाे ५सय ग्रामकाे वहुमुल्य यार्चागुम्वा फेला परेकाे हाे । उनले दुइवटा झाेलामा हालेर हिंडेका थिए।प्रहरीले दिएकाे जानकारी अनुसार,१ कराेड ५७ लाख ५९ हजार रूपैयाँ...
फेरि फेला परयाे २२ किलाे सुन
फेरि फेला परयाे २२ किलाे सुन काठमाण्डाैं,कार्तिक १ गते । पर्सामा २२ किलाे सुन फेला परेकाे छ।प्रहरीले पाएकाे गाेप्य सुचना पछयाउँदै जादा वीरगन्जकाे गणेश टाेलमा रहेकाे अपार्टमेन्टमा २२ किलाे सुन फेला परेकाे हाे । तर,सुनसंगै प्रहरीले कसैलाइ पक्राउ गरेकाे भने छैन। पर्साकी एसपी गंगा पन्तकाे नेतृत्वमा गएकाे टाेलीले ठुलाे मात्रामा सुन वरामद गरेकाे हाे । प्रहरीका...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com