काेराेना संक्रमणले सताएपछि अस्पताल भर्ना भएका डा.शशांकले भने-म ठिक छु,छिटै घर फर्कन्छु

काठमाण्डाैं,असाेज १ गते । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाकाे स्वास्थ्य सुधार भएकाे छ।काेराेना भाइरसबाट संक्रमित भएपछि घर मै वसेका डा.काेइराला स्वास्थ्य विग्रिएपछि अस्पताल भर्ना भएका डा.काेइरालाकाे...

   

वामदेव भए सांसद, सपथ लिदै भने-इज्जत जाने काम गर्दिन

काठमाण्डाैं,असाेज १ गते । नेकपा उपाध्यक्ष वामदेव गाैतम ठुलाे मेहनतपछि राष्ट्रियसभाकाे सांसद भएका छन।प्रतिनिधिसभाकाे चुनावमा वर्दियाबाट कांग्रेस सांसद सञ्जय गाैतमसंग पराजित भएका गाैतम पार्टी भित्र ठुलाे मेहनत गरेर ६...

   

काेराेनाकाे पर्वाह नगरि वहराइनकाे राजकुमार हिमाल चढन नेपाल आइपुगे

काठमाण्डाैं,भदाै ३१ गते । वहराइनका राजकुमार सहितकाे टाेली हिमाल चढन भनेर नेपाल आइपुगेका छन। गत चैत ११ गते काेराेनाकाे संक्रमण बढेपछि नेपालले लकडाउन गरेर वाहय उडान र सिमा नाका वन्द गरेकाे थियाे।यसपछि नेपालमा हिमाल आराेहण गर्न...

   

काेराेना भाइरस चिनकाे ल्यावबाट फैलिएकाे भन्ने चिनिया भाइराेलाेजिष्टकाे अकाउण्ट टिवटरले वन्द गरयाे

काठमाण्डाैं,भदाै ३१ गते । विश्वालाइ नै हावाकावा खेलाइरहेकाे काेराेना भाइरस चिनिया ल्यावबाट फैलिएकाे भनेर बयान दिएका चिनिया भाइराेलाेजिष्टकाे अकाउण्ट टिवटरले बन्द गरिदिएकाे छ। चिनिया भाइरालाेजिष्ट डा.लि मेङ याङले ल्यावमा...

   

सुर्यकाे भाइ चन्द्रले पनि नाता परेकै भरमा जागीर पाए

काठमाण्डाैं,भदाै ३१ गते । कुलमान घिसिङलाइ प्रतिस्पर्धाबाट अाउन चुनाैती दिन प्रधानमन्त्री केपी अेालीका प्रेस सल्लाहकार सुर्य थापाले माैकामा चाैका हानेका छन।नेकपा केन्द्रिय सदस्य भएर पनि चुनावमा मत नहाल्ने एक मात्र युवा...

   

मन्त्रीसरह सुविधा पाउनेगरि डा.युवराज खतिवडा प्रधानमन्त्रीकाे सल्लाहकार नियुक्त

काठमाण्डाैं,भदाै ३० गते । भदाै २१ गते अर्थमन्त्रीबाट हटेका डा.युवराज खतिवडा प्रधानमन्त्री केपी अेालीकाे सल्लाहकारमा नियुक्त भएका छन।उनलाइ मंगलवार मन्त्री सरहकाे सुविधा पाउने गरि सल्लाहकार नियुक्त गरिएकाे हाे । उनले...

   

कुलमानकाे ठाउँमा काेइराला नियुक्त

काठमाण्डाैं,भदाै ३० गते । नेपाल विधुत प्राधिकरणकाे कार्यकारी प्रमुखबाट साेमवार विधिवत रूपमा विदाइ भएका कुलमान घिसिङकाे ठाउँमा सरकारले लेखनाथ काेइरालालाइ नियुक्त गरेकाे छ।सामाजिक सञ्जाल देखि लिएर सञ्चार माध्याममा समेत...

   

शरिरमा माटाे दलेर शंख वजाउँदा काेराेना लाग्दैन भन्ने भारतीय सांसदलाइ भाइरस लाग्याे

काठमाण्डाैं,भदाै २९ गते । शंख वजाएर तथा शरिरमा माटाे दलेर काेराेना विरूद्ध लडन सकिन्छ भन्ने सन्देश दिदै हिडेका भारतका एक जना सांसदलाइ काेराेना भाइरस लागेकाे छ।उनी सत्तारूढ दल भाजपाका सांसद हुन।राजस्थानकाे टाेंक सवाइ...

   

डा.केसीले फेरि जुम्लामा अनशन वसे,६ वुदे माग यस्ता छन

काठमाण्डाैं,भदाै २९ गते । डा.गाेविन्द केसी पुन अनशन वसेका छन। जुम्लामा उनी अनशन वसेका हुन। ६ वुदे माग राखेर जुम्लाकाे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन वसेका डा.केसीले यसपटक चिकित्सा क्षेत्रकाे सुधारकाे मात्र माग नराखी...

   

सरकारलाइ अर्काे झडका,जग्गाकाे कित्ताकाट नगर्न सर्वाेच्चकाे आदेश

काठमाण्डाैं,भदाै २९ गते । सरकारलाइ अर्काे पनि जाेडकाे झडका लागेकाे छ। राज्यकाे ढुकुटी रित्तिदै गएपछि प्रशस्त कर उठाउन भनेर तिन बर्ष अघि आफैले गरेकाे निर्णय उल्टाएर जग्गाकाे कित्ताकाट खाेलेकाे सरकारलालाइ सर्वाेच्च अदालतले...

   

सतहत्तर बर्षिय अमिताभले एकै दिन सात फिल्म सुटिङ गरे

काठमाण्डाैं,भदाै २९ गते । उनकाे उमेरका मानिस वुढेसकाल लाग्याे भन्दै अहिले पनि अइया र उफ गर्दै समय काटदै छन तर उमेरले ७७ वर्ष पुगेका वलिउड महानायक अमिताभ वच्चनले अाइतवार मात्र सात वटा फिल्काे सुटिङ गरेका छन।उनकाे उमेर...

   

काेराेना उपचारबाट पछि हटयाे सरकार, स्वास्थ्य मन्त्रालयले भन्याे-हैसियत नमिल्नेसंग अर्न्तवार्ता नदिनु

काठमाण्डाैं,भदाै २९ गते । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सम्वन्धी कम चेतना भएका मानिससंग वहशमा भाग नलिन भनेकाे छ।मन्त्रालयका प्रवक्ता डा.जागेशवर गाैतमले साेमवार नियमित पत्रकार सम्मेलनमा अर्न्तवार्ता दिदा हैसियत नमिल्ने...

   

असाेज १ गते सरकारले विरामी दिवस मनाउने

काठमाण्डाैं,भदाै २८ गते । सरकारले अनाैठाे काम गरेकाे छ।असाेज १ गते विरामी दिवस मनाउने भनेर सरकारले घाेषणा गरेकाे छ।संयुक्त राष्ट्रसंघले गत बर्ष देखि नै विरामी दिवस मनाउने भनेर निर्णय गरेपछि सरकारले याे साल देखि स्थानीय तह...

   

अहिलेसम्म नदेखिएकाे कछुवा कलंकीमा प्रहरीले भेटयाे

काठमाडौं, भदौ २७ गते । काठमाडौं महानगरपालिका-१४ कंलकीबाट अन्दाजी ७ सय ग्राम तौल तथा अन्दाजी १२ ईन्च लम्बाई भएको पहेलो रंगको दुर्लभ वन्यजन्तु कछुबा सहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

   

एक महिना १३ दिनपछि वसेकाे स्थायी समितिमा अेालीकाे जित-वामदेवले फेरि धाेका पाए

काठमाण्डाैं,भदाै २६ गते । नेकपा स्थायी समिति वैठक स्थगीत भएकाे १ महिना १३ दिनपछि वसेकाे स्थायी समिति वैठकले अन्तत पार्टी भित्र देखिएकाे विवादकाे समाधान गरेकाे छ।शुक्रवार वसेकाे स्थायी समितिले नेकपा अध्यक्ष पुष्पकमल...

   

नेकपाले एमसिसि पास गर्ने,यस्ताे भयाे सहमति

काठमाण्डाैं,भदाै २६ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाले बहुचर्चित र विवादित एमसिसि पास गर्ने भएकाे छ।शुक्रवार वसेकाे स्थायी कमिटी वैठकले यस्ताे निर्णय गरेकाे हाे तर वैठकले एमसिसि जस्ताकाे तस्तै पास गर्नुकाे बदलामा केही...

   

लकडाउन खुकुलाे भएकै दिन नेपालमा काेराेना संक्रमित झन बढे,कुल संक्रमित ५० हजार नाघ्याे

काठमाण्डाैं,भदाै २५ गते । काेराेना संक्रमण कम भएकाे भन्दै सरकारले निषेधाज्ञा खुकुलाे गरेकै दिन राजधानी काठमाण्डाैं सहित देशभर काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ। विहिवार राजधानी काठमाण्डाैंमा मात्र ५७२ जना...

   

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीसंगै पत्नी किन ?

काठमाण्डाैं,भदाै २५ गते । राष्ट्रिय गाैरवका याेजनाकाे वारेमा भर्चुअल वैठकमा प्रधानमन्त्री केपी अेाली मुख्यमन्त्रीहरूसंग व्रिफिङ लिंदै थिए,सिहदरवारमा।तर उनकाे बगलमा थिइन,पत्नी राधिका शाक्य । प्रधानमन्त्री केपी अेालीकाे...

   

एसिड छयाप्नेलाइ कडा कारवाही गर्न १५ दिन भित्र कानुन वनाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाैं,भदाै २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) पिडितहरूले माग गरे अनुरूप यस अमानवीय र जघन्य अपराधका दाेषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने वचन दिएका छन । यस निम्ति १५ दिनभित्र...

   

ट्रम्प नाेवल पुरस्कारकाे लागि मनाेनीत

काठमाण्डाैं,भदाै २४ गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प नाेवल पिस प्राइजकाे लागि मनाेनीत भएका छन। अमेरिकामा राष्ट्रपति भएर चुनिएपछि गाेराहरूकाे पक्षमा मात्र वाेलेकाे,अल्पसंख्यकलाइ हेपेकाे र देशभित्रै पनि विधि...

   

लकडाउन थपिएन,बजार खुल्ने,सवारी साधन जाेर विजाेर प्रणालीमा चल्ने

काठमाण्डाैं,भदाै २५ गते । लगातार काेराेनाकाे संक्रमण बढेपनि काठमाण्डाैं उपत्यकामा लकडाउन थपिएन। विगत तिन साता देखि लगातार लाग्दै गरेकाे निषेधाज्ञा खुकुलाे पारिएकाे छ।सरकारले विहिवार देखि बजार पसल खुल्ने तर सामाजिक दुरी...

   

कांग्रेसले वीपी जयन्ती भब्य रूपमा मनाउने,यस्ताे वन्याे तालिका

काठमाण्डाैं,भदाै २३ गते । नेपाली कांग्रेसले वीपी काेइरालाकाे जन्म जयन्ती विशेष रूपमा मनाउने निधाे गरेकाे छ।फागुनमा महाधिवेशन गर्ने भनेर तय गरेकाे कांग्रेसले भदाै २४ गते विशेष कार्यक्रम गर्ने जनाएकाे छ।याे साताभर विविध...

   

डा.शशांक काेइरालालाइ काेराेना संक्रमण,उपत्यकामा एकै दिन ३९६ जना संक्रमित

काठमाण्डाैं,भदाै २३ गते । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालालाइ काेराेना संक्रमण भएकाे छ। मंगलवार स्वाव संकलन गराएका डा.काेइरालाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।तर उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे...

   

वावुरामकाे वचाउमा यसरी उत्रिए नेकपा प्रवक्ता,खासमा उनी प्रधानमन्त्रीसंग किन रिसाए ?

काठमाण्डाै,भदाै २२ गते । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ वेस्कन रिसाएका छन।उनी रिसाउने कारण भने प्रधानमन्त्री केपी अेालीका प्रेस सल्लाहकार सुर्य थापाकाे वक्तब्य हाे । भर्खर मात्र अर्थमन्त्रीबाट हटेका डा.युवराज खतिवडाले...

   

स्वास्थ्य मन्त्री ढकाल क्वारेन्टिनमा,परिवारलाइ नै काेराेना लाग्याे

काठमाण्डाैं,भदाै २१ गते । स्वास्थ्य मन्त्री भानुभक्त ढकालकाे परिवारलाइ नै काेराेना लागेकाे पुष्टि भएकाे छ।उनकाे परिवारकाे सदस्यलाइ काेराेना लागेपछि उनी पनि क्वारेन्टिनमा वसेका छन।मन्त्री ढकालकाे परिवारलाइ तिन दिन अघि...

   

किसानलाइ मल दिन नसकेका मन्त्री भुसालले भने-अवकाे चुनावमा विदेशमा रहेका नेपालीलाइ भाेट हाल्ने ब्यवस्था हुन्छ

काठमाण्डाैं,भदाै २१ गते । खेतीकाे समयमा वितेपछि पनि किसानलाइ रासायनिक मल दिन नसकेकाे भनेर सर्वत्र विराेधकाे सामना गरिरहेका कृषि मन्त्री घनश्याम भुसालले निर्वाचन कानुन वदल्ने बताएका छन।उनले अवकाे चुनावमा विदेशमा रहेका...

   

नेपालमा संक्रमित भन्दा निकाे हुने ज्यादा, ९८० संक्रमित,१८१४ जना निकाे भए

काठमाण्डाैं,भदाै २१ गते । नेपालमा दैनिक काेराेना वाट संक्रमित हुनेकाे संख्या भन्दा यसबाट निकाे हुनेकाे संख्या बढी भएकाे तथ्यांक सरकारले पेश गरेकाे छ।सरकारले अाइतवार दिएकाे जानकारी अनुसार,देशभर वितेका २४ घण्टामा ९८० जना थप...

   

अर्थमन्त्री खतिवडाले राजीनामा दिए, काे वन्ला अर्थ र सञ्चार मन्त्रि ?

काठमाण्डाैं,भदाै १९ गते । अर्थ तथा सञ्चार मन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन।भदाै २१ गतेबाट उनकाे राष्ट्रियसभा सदस्य पद खारेज हुने भएपछि उनले पदबाट राजीनामा दिएका हुन।उनकाे ठाउमा नेकपाले वामदेव गाैतमलाइ सिफारिश...

   

राताे मच्छिन्द्रनाथकाे जात्रा मनाउन खाेज्दा गाइजात्रा,पाटन भयाे रणमैदान

काठमाण्डाैं,भदाै १८ गते । राताे मच्छिन्द्रनाथकाे रथयात्रा गर्न खाेज्दा वातावरण यति धेरै विथाेलियएकाे छ कि दृश्य हेर्दा याे रथयात्रा हाे कि रणमैदान भन्ने अवस्था वन्याे। सरकारले पछिल्लाे समय थपेकाे निषेधाज्ञा पुन एकसाता...

   

अन्तत वामदेव विजयी,नेकपाले राष्ट्रियसभामा पठाउने निर्णय गरयाे

काठमाण्डाैं,भदाै १८ गते । नेकपा सचिवालय वैठकले नेता वामदेव गाैतमलाइ राष्ट्रियसभामा पठाउने निर्णय गरेकाे छ।गत चुनावमा बर्दियाबाट पराजित वामदेव गाैतमकाे लामाे समय देखि सांसद वन्ने इच्छा याे निर्णय संगै पुरा भएकाे छ।उनलाइ गत...

   
© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com