Donald Trump

अमेरिकाले लगायो युरोपलाई यात्रा प्रतिबन्ध
अमेरिकाले लगायो युरोपलाई यात्रा प्रतिबन्ध एजेन्सी,मार्च १२ | अमेरिकाले युरोपियन मुलुकबाट आफ्नो देशमा प्रवेश गर्न यात्रा प्रतिबन्ध लगाएको छ | महामारीको रुपमा फैलंदै गएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि पहलस्वरुप अमेरिकाले एक महिनाका लागि युरोपियन मुलुकबाट अमेरिका प्रवेशमा यस्तो यात्रा प्रतिवन्ध लगाएको हो | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ह्वाइट हाउसबाट...
आप्रवास नीतिमा कडाई गर्दै अमेरिका
आप्रवास नीतिमा कडाई गर्दै अमेरिका बाल्टिमोर,अमेरिका,जनवरी २८ । अमेरिकामा अन्य मुलुकबाट आई बसोवास गरिरहेका आप्रवासीहरुलाई वैधानिक बसोवासको लागि आवश्यक कागज बनाउन कठीन हुँदै गएको छ । आप्रवासी नीतिप्रति अनुदार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र नीतिहरुका कारण आप्रवासीहरु अमेरिकाभित्रै असुरक्षित महसुस गर्न थालेका छन् । सोमवार मात्र अमेरिकी सर्वोच्च...
ट्रम्पले घोषणा गरे अफगान युद्ध-नीति (भिडियोसहित)
ट्रम्पले घोषणा गरे अफगान युद्ध-नीति (भिडियोसहित) एजेन्सी,अगष्ट २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा आतंककारीका विरुद्ध अमेरिकी सैनिक कारवाही जारी राख्ने घोषणा गरेका छन् । आज साँझ वासिंगटन डिसी नजिकै भर्जिनियाको एक सैनिक आधार शिविरमा आफ्नो अफगान नीति सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा अतिरिक्त सैनिक पठाएर विद्रोही विरुद्धको युद्ध जारी राख्ने...
Space for Advertisement
Contact info@globenepal.com
ट्रम्प शासन सकियो
ट्रम्प शासन सकियो एजेन्सी,अगष्ट १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शासन सुरु गरेको सात महिना पुरा हुँदैछ । तर सात महिना पुरा नहुँदै ह्वाइट हाउसमा निकै उथलपुथल भएको छ । रुस,कोरियामात्र होइन आन्तरिक रुपमा पनि ट्रम्प प्रशासन नराम्ररी विभाजित भएको छ । आप्रवासीका प्रति अनुदार ठानिएका रिपब्लिकन र सोही पार्टीबाट निर्वाचित राष्ट्रपति ट्रम्प स्वयम्को...
Manoj Gajurel in Donald Trump Caricature
Manoj Gajurel in Donald Trump Caricature Making Donald Trump- Manoj Gajurel ...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com