Literary News

हाम्रो भावना
हाम्रो भावना बन्धु पोख्रेल  हामी बीच दक्षिण विरोधी मनोविज्ञान छ जारी, छिमेकीको बिरोध गर्ने कहलिन्छ नि क्रान्तिकारी ।  बिरोध गर्नेहरु पनि रहेछन् यहाँ अनेक थरिका, भत्ता खुवाएर भित्री सूचना लिने उनकै तरिका । बिरोधी बन्छन् कोही खोजी होस् उताबाट भन्दै, डुब्दै आफ्नै कल्पनामा मनमनै पाइने भत्ता गन्दै । बिरोधीको नियाल्यो भने दैनिक ती कृयाकलाप, चल्छ...
जनवाद रटेर के भो र ?
जनवाद रटेर के भो र ? बन्धु पोख्रेल संघर्ष गरेर के भो, जेल परेर के भो, सत्ताको दुरुपयोग आफैं गरेसी, प्रजातन्त्र ल्याएर के भो ? भूमीगत भएर के भो, मान्छे मारेर के भो, लुटको नेतृत्व आफैं गरेसी, गणतन्त्र ल्याएर के भो ? सपना बाँडेर के भो, भाषण छाँटेर के भो, संस्थागत भ्रष्टाचारको जग हालेसी, जनवाद रटेर के भो ? सिमा रोकेर के भो, मानव मूल्य तोकेर के भो, सत्ताको लागि...
देश र गोविन्द केसी
देश र गोविन्द केसी प्रियरंजन दाहाल कोही दुशासन जस्तो छाती ठोकेर देश नंग्याउछन्  कोही भीष्म जस्तो देखिएर मुख मिठ्याउछन्  दुर्योधन हुन् वा द्रोण यी सबले नंग्याउने हुन्  नग्नता हेर्न मुख छोप्ने तर आँखा बंग्याउने हुन् राम हुन् या हनुमान सीताले भाग्नुपर्ने छ यहाँ   सतित्व बचाउन हरे शिव ,रावणबाट सारी माग्नु पर्नेछ यहाँ   बनमा आफैं लाने फेरि कैले...
Space for Advertisement
Contact info@globenepal.com
फेसबुक शौचालय होईन
फेसबुक शौचालय होईन विनोद रोका यो मेरो फेसबुक तपाईंको शौचालय होईन तपाईं मेरो साथी हुनुहुन्छ प्रतिपक्ष होईन मैले पोष्ट गरेको मन पर्छ सुपाच्य कुरा राख्नुहोेला अर्जिर्णे कुरा हुन् भने चाहिं आफैसँग राख्नुहोला। ...
किशोर नेपालसँग बाल्टिमोरमा अन्तरक्रिया
किशोर नेपालसँग बाल्टिमोरमा अन्तरक्रिया मेरिल्याण्ड,अक्टोवर २९ नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले अमेरिकामा विकसित हुँदै गरेको अर्को पुस्ताको लागि भाषा,संस्कृति र रितिरिवाजको विषयमा समेत जानकारी दिनेखालको प्रकाशन आवश्यक रहेको वताउनुभएको छ । आईतवार अन्तरराष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले वरिष्ठ पत्रकार एवं...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com