President Trump

अमेरिकी विदेशमन्त्री बर्खास्त
अमेरिकी विदेशमन्त्री बर्खास्त एजेन्सी,मार्च १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरेका छन् । उनले आज नै आफ्ना सहयोगी रेक्सलाई बर्खास्त गरेका हुन् । आफुलाई के कारण हटाइएको हो भन्ने बारे आफु जानकार नरहेको रेक्सले प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले रेक्ससंग व्यक्तिगत स्वभाव नमिलेको कारण भनि बर्खास्त गरेको जनाएका...
आप्रवासीप्रति अनुदार राष्ट्रपति
आप्रवासीप्रति अनुदार राष्ट्रपति एजेन्सी,सेप्टेम्वर ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीप्रति निकै अनुदार देखिन्छन् । राष्ट्रपति पदको चुनावको बेला उनको यो छबी निकै चर्चामा थियो । अमेरिका आफैंमा एक आप्रवासीको मुलुक हो । घुमन्ते आप्रवासी क्रिष्टोफर कोलम्बसले नै अमेरिका पत्ता लगाएको इतिहास सबैले पढेकै छन् । अहिले पनि अमेरिकालाई चिनाउनका लागि आप्रवासीहरुले...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com