प्रहरी अस्पतालमा १० करोड घोटाला !
काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगन्जले १० वर्ष पुरानो मोडेलको एमआरआई मेसिन खरिद गरेर १० करोड रुपैयाँ घोटाला गर्ने योजना बनाएको छ । आईजीपी धीरजप्रताप सिंह, एआईजी डा. आशा सिंह, अस्पतालका रेडियोलोजिष्ट डिआईजी डा. विजयराम श्रेष्ठ र डिआईजी डा. केदार खड्गीको संलग्नतामा पुरानो मोडेलको एमआरआई खरिद गरेर १० करोड रुपैयाँ घोटाला गर्ने योजना बनाएको सूचना … Continue reading प्रहरी अस्पतालमा १० करोड घोटाला !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed