‘कुलिङ अफ पिरियड’ जालझेलको बेलिबिस्तार
लामो रस्साकस्सी र मेहेनतपछि राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयक पारित गर्यो । संविधान जारी भएपछिको यो एक महत्वपूर्ण विधेयक थियो । छलफलका लागि समितिको चार दर्जन बैठक र उपसमिति समेत बनेर सर्वसम्मत पारित भएको विधेयक १५ असारमा संसदबाट समेत पारित भयो । तर, बहुचर्चित ‘कुलिङ अफ पिरियड’ मा भएको जालझेलका कारण विधेयक … Continue reading ‘कुलिङ अफ पिरियड’ जालझेलको बेलिबिस्तार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed