एमाले र कर्मचारीको कुरा मिलेपछि ‘कुलिङ अफ पिरियड’ मा जालसाजी !

काठमाडौं । निजामित विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ का बारेमा सत्तारुढ नेकपा एमाले र कर्मचारीको कुरा मिलेको छ । मुख्यसचिव एकनारायण अर्याल दिएको अभिव्यक्ति र राष्ट्रियसभामा एमाले सांसदहरुले दर्ता गराएको संशोधनले ‘कुलिङ अफ पिरियड’ हटाउन कसले जालसाजी गरेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । राष्ट्रिय सभामा संशोधनमा लागि पठाइएको निजामती विधेयकमा सत्ताको नेतृत्व गरेको … Continue reading एमाले र कर्मचारीको कुरा मिलेपछि ‘कुलिङ अफ पिरियड’ मा जालसाजी !