अदालतमा डा.केसीको बारेमा बहश सुरु

9 दिन अगाडी

काठमाण्डौं,पुष २६ गते । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीविरुद्धको मुद्धामा बहस सुरु भएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा आज बहस भइरहेको हो । सर्वोच्चमा बहस भइरहँदा माइतीघर मण्डलामो डाक्टर केसीलाई रिहा गर्न माग गर्दै नाराबाजी भइरहेको छ । डाक्टर केसीलाई हिजो पनि प्रहरी हिरासतमै राख्न अदालतले आदेश दिएको थियो । मंगलबार बिहान ९ बजे अदालत पु¥याइएका केसीसँग दिउँसो बयान लिइएको थियो । वयान दिने क्रममा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको बताउनुभयो । उहाँले प्रधान्यायाधीश पराजुली न्यायाधीश बन्नसमेत अयोग्य भएको टिप्पणी गर्नुभयो । बयानका क्रममा डाक्टर केसीले पराजुलीको दुई वटा नागरिकता रहेको, उमेर सच्याएको र शैक्षिक प्रमाण पत्र नै फर्जी भएको दाबी पनि गर्नुभयो । उहाँले पराजुलीमाथि नै छानबिनको माग गर्नुभयो । बयान सकिएपछि केसीलाई उपचारका लागि प्रहरीले वीर अस्पताल लगेको थियो ।  


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter