दीपक मनाङे एमालेका उम्मेदवार वन्न सफल

2 महिना अगाडी

काठमाण्डाैं,असाेज २५ गते।भर्खर एमाले प्रवेश गरेका चर्चित डन दिपक मनाङे नेकपा एमालेकाे तर्फबाट उम्मेदवारमा सिफारिश हुन सफल भएका छन।राजधानीकाे दरवारमार्ग र ठमेलमा गुण्डागर्दी अाएका डन मनाङेलाइ मनाङकाे एमाले जिल्ला समितिले उम्मेदवार सिफारिश गरेकाे हाे ।उनी पटक पटक गुण्डागर्दा र ज्यान मुद्धामा जेल सजाय भाेगेका मानिस हुन।प्रहरीले उनलाइ माेष्टवान्टेडकाे सुचीमा राखेकाे छ।तर तिनै मनाङेलाइ टीका माला लगाएर एमाले प्रवेश गराएपछि उनी अहिले अब राजनितिज्ञ बन्ने धुनमा छन।मनाङे मात्र हाेइन,सिनेमा क्षेत्रका क्रियाशील अर्काे चर्चित डन राेज राणा पनि प्युठानबाट उम्मेदवारमा सिफारिश हुन सफल भएका छन।उनी पनि गुण्डगर्दा,पैसा उठाउने र कुटपिटमा संलग्न कहलिएका गुण्डा हुन।यता नेपाली कांग्रेसबाट भने ललितपुरबाट मिनकृष्ण महर्जन सिफारिश भएका छन।उनी पनि गुण्डागर्दीकै कारण बदनाम मानिस हुन।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter