दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान पुन: सुचारु

दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान पुन: सुचारु



काठमाडौं । दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दसैँको समयमा जनशक्ति अभाव हुने भन्दै दसैँ अवधिभर खोप अभियानलाई रोकिएको थियो ।
सरकारले लिएको लक्ष्य अनुसार खोप अभियानलाई निरन्तरता दिइएको हो । गत २४ घन्टामा मात्रै देशभर २७ हजार ७ सय १ जनाले खोप लगाएका छन् ।

मतदान गर्न

बाँकी