लन्डन, ३ असार । बेलायतको भावी प्रधानमन्त्रीको रूपमा एन्डी बर्नहमले स्थान लिने पक्का भएको छ । सत्तारुढ लेबर पार्टीको नयाँ नेता बनेसँगै उनी बेलायतको प्रधानमन्त्री बन्ने बाटो खुलेकाे हाे । साेमवार उनले बेलायतको नयाँ प्रधानमन्त्रीकाे रूपमा सपथ लिदैँछन् । बेलायतको लेबर पार्टीले शुक्रबार एन्डी बर्नहम पार्टीको नयाँ नेतामा निर्वाचित भएको घोषणा गरेको थियाे । यसअघि ग्रेटर…