रसुवाको रोदन र उद्धारको पुकार

भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी क्षेत्र तथा नुवाकोट, धादिङ आसपास त्रिशुली क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपत्तिले सिङ्गो देशलाई नै स्तब्ध तुल्याएको छ । भोटेकोशीमा आकस्मिक आएको पानीको बहाव बाढी हो वा विपत्ति ? यसबारे पनि वहस भइरहेकै छ । नदीमा बढेको पानीको वहावलाई हामीले बाढी भनिरहे पनि यो महाप्रलय हो । पानी नै नपरी…