काठमाडौँ । संयुक्त राष्ट्रसंघले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ । महासचिव एन्टोनियो गुटेरेसले पनि वर्तमान समयमा शान्ति…