बार्षिक ६ सय करोड कमाउँछन एम्बाप्पे, कति छ उनको सम्पत्ति

फ्रान्सका किलियन एम्बाप्पेले सन् २०२२ को फिफा विश्वकपमा आफ्नो प्रदर्शनबाट सबैलाई चकित पारेका थिए, यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा यो पटक पनि पहिलो नम्बरमा रहेका छ । उनीले हाल ८ गोल गरिसकेका छन् भने मेस्सी पनि गोलसहित शीर्ष स्थानमा रहेका छन ।  किलियन एम्बाप्पे फ्रान्सका एक चर्चित फुटबल खेलाडी हुन्, जसलाई आफ्नो पुस्ताकै…