नेपाललाई राहत र पुनर्लाभका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर सहयोग गर्ने

काठमाडौं । अमेरिकाले नेपालमा बाढीपछि भइरहेको राहत तथा पुनर्लाभका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेश मन्त्री एलिसन हुकरले न्युयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै सहयोगको घोषणा गरेको हो। भेटमा हुकरले बाढीबाट प्रभावित नेपाली नागरिक तथा बेपत्ता रहेका करिब ७० जना अमेरिकीका परिवारप्रति…