काठमाडौं । मिडिया हाउस अगाडि लामो समयदेखि बेवारिसे अवस्थामा पार्किङ गरिएको शंकास्पद गाडी फेला परेपछि प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ। अनलाइन खबर, हिमालयन टीभी र कान्तिपुरको कार्यालय अगाडि गेटमा अवरोध हुने गरी निजी नम्बर प्लेटको कार राखिएको देखेपछि स्थानीयवासी तथा सञ्चारकर्मीले प्रहरीलाई खबर गरेका थिए । सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले गाडीको…