एनआरएन आइसीसीका अध्यक्ष महेश श्रेष्ठले एनआरएनभित्र बृहत एकताको प्रयास जारी रहेको बताएका छन्। अध्यक्ष श्रेष्ठ भन्छन्- 'हामी अत्यन्त लचक भएर एकताका लागि प्रयासरत् छौं र मलाई अझै झिनो आशा बाँकी नै छ एकता हुन्छ भन्नेमा ।' अमेरिका भ्रमणका क्रममा बाल्टिमोरमा ग्लोब नेपाल डटकमका प्रधान सम्पादक गौतम दाहालसँग विशेष कुराकानी गर्दै श्रेष्ठले एनआरएनभित्र छुटेका साथीहरुलाई समेट्ने…