विद्यालय शिक्षा विधेयकको मोडालिटीमा पुनर्विचार आवश्यक : सांसद सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकको मोडालिटीप्रति प्रश्न उठाउँदै त्यसमा पुनर्विचार आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले विधेयकले शिक्षा प्रणालीका मुख्य पक्षहरूलाई उचित रूपमा समेट्न नसकेको आरोप लगाइन्। उनले पाठ्यक्रम निर्माण र शिक्षक…