रौतहटमा सवारी दूर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु

रौतहटमा सवारी दूर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु



रौतहट। रौतहटको चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडि गएराती पल्टिंदा त्यसमा सवार चार जनाको मृत्यु भएको छ ।

देउमाई नगरपालिकाको जमुनाह सडकखण्डमा अनियन्त्रित भई गाडि खाल्डोमा डुब्दा सवार यात्रुको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृतकहरु भारत चम्पारण जिल्लाका रहेका र उनिहरुको शव गौर अस्पतालमा राखिएको छ । आफन्तजन सम्पर्कमा आएपछि शव बुझाइने प्रहरी बरिष्ट उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।