१४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए १० औ विश्व सम्मेलन सम्पन्न (घोषणापत्र सहित)

१४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए १० औ विश्व सम्मेलन सम्पन्न (घोषणापत्र सहित)


ग्लोब नेपाल
459
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औ विश्वसम्मेलन तथा महाधिवेशन १४ बुँदे घोषणापत्र जारी गर्दै समापन भएकाे छ । शनिबारबाट ललितपुरको होटल हिमालयमा सुरु भएको एनआरएनएको १० औ विश्वसम्मेलन तथा महाधिवेशन आज समापन भएकाे हाे ।

समापन समाराेहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बाेधन गरे । समारोहलाई विभिन्न राजनैतिक दलका नेताहरुले सम्बोधन गरेका थिए । सम्मेलनको उदघाटन हिजाे शनिबार राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी थिइन ।

घाेषणापत्र