२६ स्थानको नतिजा सार्वजनिक : कसको कति सिट (सूचीसहित)

२६ स्थानको नतिजा सार्वजनिक : कसको कति सिट (सूचीसहित)


ग्लोब नेपाल
297
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा २६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अन्तिम परिणामअनुसार एमाले पहिलो र कांग्रेस दोस्रो हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ । हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ–

नेकपा एमाले

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
डोल्पाशे-फोक्सुन्डो गाउँपालिकाधावा सम्डुक गुरुङ
मनाङ्गचामे गाउँपालिकालोकेन्द्र बहादुर घले
मुस्ताङलो-घेकर दामोदरकुण्ड गाउँपालिकालोप्साङ छोम्पेल विष्ट
मुस्ताङङिस्याङ गाउँपालिकाकान्छा घले
मुस्ताङलोमन्थाङ गाउँपालिकाटसी न्हुर्वु गुरुङ
मुस्ताङवारागुङ मुक्तिक्षेत्र गाउँपालिकारिङजीन नामगेल गुरुङ
बझाङसाइपाल गाउँपालिकामानबीर बोहरा
नवलपरासीबौदीकाली गाउँपालिकाप्रकाश ओझा
सोलुखुम्बुखुम्बु पासाङ्गल्हामु गाउँपालिकामिङ्गमा छिरि शेर्पा
१०बझाङ्गथलारा गाउँपालिकाप्रकाश रोकाया
११मुस्ताङ्गथासाङ्ग गाउँपालिकाप्रदीप गौचन

नेपाली कांग्रेस

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
मनाङनार्पाभूमि गाउँपालिकाकोन्जो तेन्जिङ लामा
मुस्ताङघरपझोङ गाउँपालिकामोहन सिंह लालचन
मनाङनासों गाउँपालिकाधनबहादुर गुरुङ
गुल्मीरेसुङ्गगा नगरपालिकाखिलध्वज पन्थी
गुल्मीगुल्मीदरवार गाउँपालिकासरोज थापा
डडेलधुरागन्यापधुरा गाउँपालिकाईन्द्रबहादुर कार्की
डोटीबडिकेदार गाउँपालिकाभैरवबहादुर साउद
हुम्लाखार्पुनाथ गाउँपालिकाकर्णबहादुर मल्ल
बागलुङ्गतमानखोला गाउँपालिकाजोकलाल बुढा

नेकपा (माओवादी केन्द्र)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
डोल्पाजगदुल्ला गाउँपालिकानारासिं रोकाय
दैलेखनौमुले गाउँपालिकाछविलाल सुवेदी
बागलुङताराखोला गाउँपालिकाधनबहादुर बिक
दैलेखनौमुले गाउँपालिकाछविराम सुवेदी

नेकपा (एकीकृत समाजवादी)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
डोल्पाकाइके गाउँपालिकाअंगद कुमार राना
डोल्पाछर्का ताङसोङ गाउँपालिकासोनाङ गुरुङ