नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)

नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)


ग्लोब नेपाल
432
Shares

काठमाडाैं । नुवाकोटस्थित सिसडोल डम्पिङ साइट ।  यो काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।