काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने !

काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने !


ग्लोब नेपाल
837
Shares

काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा कडाइ गर्दै नयाँ प्रावधान ल्याएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘भू-उपयोग नियमावली २०७९’ राजपत्रमा सोमबार प्रकाशित गर्दै जमिनको कित्ताकाटमा कडाइ गरेको हो । राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा गएको मानिन्छ । मन्त्रालयले ४ आनाभन्दा कम हुने गरी जग्गा कित्ताकाट गर्न नपाइने नियम लागू गरेको छ ।

नयाँ नियम अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रूपमा तोकिएको जग्गालाई न्यूनतम ५०० वर्गमिटर र आवसीय भनेर तोकिएका जग्गा न्यूनतम ४ आनामामा मात्र कित्ताकाट गर्न पाइनेछ ।

यस्तो छ भू–उपयोग नियमावली २०७९ :