सरकारले लागायो अत्यावश्यक २५ सेवामा हड्ताल गर्न बन्देज (सूचीसहित)

सरकारले लागायो अत्यावश्यक २५ सेवामा हड्ताल गर्न बन्देज (सूचीसहित)


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ ।

गृहमन्त्रालयले बुधबार राजपत्रमा एक सूचना प्रकाशन गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।

हड्ताल गर्न बन्देज लगाइएको क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवालगायत छन् ।

यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेका सेवा :