सशस्त्रको एसएसपीमा बढुवाका लागि ९ जना एसपीको नाम सिफारिस {को-को परे ?}

सशस्त्रको एसएसपीमा बढुवाका लागि ९ जना एसपीको नाम सिफारिस {को-को परे ?}


ग्लोब नेपाल
864
Shares

काठमाडाैं । रिक्त रहेको सशस्त्र प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सशस्त्रका ९ जना प्रहरी उपरीक्षक (एसपी) नाम सिफारिस भएको छ ।

सशस्त्रका एसपीहरू दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोख्रेल, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले बढुवा सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र उजुरी दिन पनि आग्रह गरेको छ ।