सार्वजनिक यातायातको भाडादर घट्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

सार्वजनिक यातायातको भाडादर घट्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)


ग्लोब नेपाल
243
Shares

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ ।

आइतवार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा ?