भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक

भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशन भएको छ । भन्सार विभागले लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको असार ५ गतेदेखि सुरु अन्तर्वार्ता परीक्षाबाट उत्तिर्ण हुने परीक्षार्थिहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
लोक सेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरेको परीक्षामा ६६० जना उत्तिर्ण भएका छन् । लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए।