यस्तो बन्यो राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति (सूचीसहित)

यस्तो बन्यो राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति (सूचीसहित)


ग्लोब नेपाल
54
Shares

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले २१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको छ ।

पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै २१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको हो।

यस्तो केन्द्रीय समिति: