प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार (आज) मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

उनले मंगलबार (आज) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषदको बैठक आह्वान गरेका हुन्। यसअघि सोमवार मन्त्रिपरिषदको नियमित बस्दै आएको थियो। तर, सरकारमा सहभागी दल जनता समाजवादी पार्टीले सोमवार(हिजाे) मन्त्रीहरू हेरफेर गरेकाले मंगलवार (आज) बैठक बोलाइएको बताइएको छ।

जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो।