थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

थप १२१ जनामा कोरोना संक्रमण पुष्टि


ग्लोब नेपाल
27
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ४५ नमुना परीक्षण गरिएकोमा थप १२१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रि संक्रमितको संख्या ६७८ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकबाट कसैको पनि मृत्यु भएको छैन् ।