यस्तो छ नेपाली कांग्रेसका नेताहरुको मर्यादाक्रम प्रस्ताव (सूचीसहित)

यस्तो छ नेपाली कांग्रेसका नेताहरुको मर्यादाक्रम प्रस्ताव (सूचीसहित)


ग्लोब नेपाल
486
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्ताहरुको मर्यादाक्रम सम्बन्धि प्रस्ताव तय गरेको छ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा मर्यादाक्रम निर्धारणको निम्ति प्रस्तुत मस्यौदा पेश भएको जानकारी दिए।

उनकाअनुसार मर्यादाक्रमको पहिलो नम्बरमाा केन्द्रीय सभापति, दोस्रोमा पूर्वकेन्द्रीय सभापति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा पूर्वप्रधानमन्त्री, पाँचौँमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारीलाई राखिएको छ।

त्यसैगरी सातौँमा संसदीय दलका पूर्वनेता, आठौंमा केन्द्रीय पदाधिकारी, नवौँमा केन्द्रीय सदस्य र दशौँमा राष्ट्रियसभा दलका नेतालाई राखिएको छ।

हेर्नुहोस्, अन्य नेताहरुको प्रस्तावित मर्यादाक्रम: