प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढ्यो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.२७ अंक बढेर २१२३.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३६ अंक बढेर २१२८.१९ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३६ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १२ स्टकको ४ लाख २४ हजार ३०८ रुपैयाँ ९० पैसा बराबरको ७८४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।