प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढ्याे

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढ्याे


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार, ४३.३५ अंक घटेर २०६२.८० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५८ अंक बढेर २०६४.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७९ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ८ स्टकको ७ लाख ९९ हजार ९७८ रुपैयाँ ५० पैसा बराबरको ७१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।