रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने


ग्लोब नेपाल
243
Shares

काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ। पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो ।

यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले बताए। कैयौं मानिस यसको खारेजी माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको रविको भनाइ छ।