प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से


ग्लोब नेपाल
54
Shares

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ७.४१ अंक घटेर २०५३.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२२ अंक बढेर २०५३.३५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेकाे छ।

मंगलबार प्रि ओपन सेसनमा ६ स्टकको १ लाख ६० हजार ४७० रुपैयाँ ७९ पैसा बराबरको ३८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ वटै स्टकको मूल्य बढेको छ।