प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा आज विशेष छलफलका विषय छैनन् । बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरूको मनोनयन गर्ने, सभामुख सापकोटाले नै सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूका सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

सभामुख सापकोटाले विभिन्न संसदीय समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

मतदान गर्न

बाँकी