एनआईसी एशियाद्वारा बीमा सुनिश्चित गर्ने ‘सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक

एनआईसी एशियाद्वारा बीमा सुनिश्चित गर्ने ‘सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक


ग्लोब नेपाल
162
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले ‘४ जनालाई ५ वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक गरिएको छ ।

उक्त भिडियाेमा सर्वश्रेष्ठ बचत खाताका बारेमा जानकारी दिइएकाे छ । भिडियाेमा अभिनेता राजेश हमाल र अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।

भिडियो यस्ताे रहेकाे छ ः