एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले बिहीबार सचिवालय बैठक बोलाएको छ ।

बिहीबार दिउँसो तीन बजेका लागि बैठक बोलाइएको हो । बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने र प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारबारे छलफल हुनेछ ।

उम्मेदवार चयनका लागि यसअघिकै केन्द्रीय समिति बैठकले सचिवालयलाई जिम्मेवारी दिइसकेको छ ।