प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले घट्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ ।

८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।